Yuva Sangh, NepalYouth Association Nepal YAN

Yuva Sangh, NepalYouth Association Nepal YAN युवा संघ नेपाल, सम्पूर्ण प्रगतिशील, जनवादी तथा देशभक्त युवाहरुको साझा तथा गौरवशाली संगठन हो ।

युवा संघ नेपाल राष्ट्रियता, न्याय, समानता, मानवअधिकार संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यमान्यताप्रति सचेत तथा सामान्तवाद, दलाल, नोकरशाही पुँजीवाद र सम्राज्यवाद विरोधी चरित्रका प्रगतिशील, जनवादी तथा देशभक्त युवाहरुको साझा र स्वतन्त्र सङ्गठन हो । युवाहरुको हक, अधिकार नेपाली समाजको अग्रगामी परिवर्तनको लागि सचेत र संगठित ढङ्गले परिचालित गर्न युवा संघ नेपालको गठन भएको हो ।

Address

Jhapa Nepal
Damak

Alerts

Be the first to know and let us send you an email when Yuva Sangh, NepalYouth Association Nepal YAN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Yuva Sangh, NepalYouth Association Nepal YAN:

Share