Samrang Barowari Durga Puja

Samrang Barowari Durga  Puja This is official website of SAMRANG BAROWARI DURGA PUJA,https://63993b36c3b3f.site123.me/

*प्रिय भक्तवर्ग,*
*ग‌एको दुई वर्ष हामी सबैको लागि नराम्रो समय थियो जसले गर्दा हामीले सोचेको जस्तो केही गर्न सकिएन। हाम्रो प्रयास सधैं नै आजको भन्दा भोलिको राम्रो गर्ने रहेको छ।* *ग‌‌एको दुई वर्ष हामीले पुजा त गर्यो तर सांस्कृतिक कार्यक्रमहरु 2018 र 2019* *को जस्तो भव्य रूपमा गर्न सकिएन। तसर्थ 2020 र 2021 को सापोनापो यो वर्ष हामीले सामरा‌‌ङ बारोवारी दुर्गा पूजा लाई ऐतिहासिक (Great

and grand event, आज सम्मको सबैभन्दा ठूलो र भव्य) बनाउँन संकल्प लिएको छौं र यो चुनौतीपूर्ण कार्यमा हजुर हरुको सहायता र आशीर्वाद सदैव छ भन्ने पूर्ण* *बिश्वास गरिन्छ। हामी पनि यसपालीको पूजालाई ‌उत्सवको रुपमा सफल तुल्याउन को निम्ति तन मन धन बल विद्या बुद्धि सबैको प्रयोग निरन्तर गरी* *रहेको छौं। अतः हामीले यसपालीको सांस्कृतिक कार्यक्रममा उल्लेख गरिएको प्रतियोगिताहरू सामिल गरेको छौँ।*
*1 नृत्य प्रतियोगिता*
*2 गीत परिवेशन*
*3 कुईज प्रतियोगिता*
*4 कविता आवृत्ति*
*5 आकस्मिक वक्त्रृता*
*6 चित्र आंकलन (प्रतियोगिलाई मात्र* *10 मिनटको समय दिइन्छ, साथै आवश्यक सामग्री आफैले ल्याउनुपर्छ)*
*7 हास्य ब्यंग्य*
*8 नाटक*
*9 वाद्य यंत्र परिवेशन (तबला-मादल, गिटार, बाँसुरी कुनै पनि वाद्य यंत्र। समय 3-5 मिनट)*
*10 स्पेसल ट्यालेन्ट ( मन्चमा प्रदर्शन गर्नु सक्ने)*

*न्यानो माया र सम्मान*
*सामराङ बारोवारी दुर्गा पूजा समिति*

11/10/2025

I got over 600 reactions on my posts last week! Thanks everyone for your support! 🎉

03/10/2025

Samrang Barowari Durga Puja 2025 का विसर्जन समारोह भक्ति और उल्लास के बीच सम्पन्न हुआ 🌸✨
श्रद्धालुओं ने माँ दुर्गा को भावपूर्ण विदाई दी और अगले वर्ष पुनः आगमन की कामना की 🙏🪔
यह पल केवल एक पूजा नहीं, बल्कि हमारी संस्कृति और आस्था का उत्सव है ❤️

जय माँ दुर्गा 🚩🌸

02/10/2025

Tushar Sharma lights up the stage with a soulful tribute to Zubeen Garg 🎶✨
Watch his mesmerizing performance of ‘Ek Chora Ek Chori’ at Samrang Barowari Durga Puja 2025 🌸🙏
A night full of music, devotion, and unforgettable memories!

Address

Samrang Road N4
Udalguri
DIMAKUCHI

Alerts

Be the first to know and let us send you an email when Samrang Barowari Durga Puja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Samrang Barowari Durga Puja:

Share

Category