Sunshine Youth Club, Mehelkuna, Surkhet

तपाईंको साथ सहयोगले  #रिओ_छमछमी_३ को टप ९ मा पर्न सफल हाम्रा सदस्य शेखर घर्तिलाई बधाई ।अब पनि अन्य लेवल पार गरेको हेर्न ...
03/01/2018

तपाईंको साथ सहयोगले #रिओ_छमछमी_३ को टप ९ मा पर्न सफल हाम्रा सदस्य शेखर घर्तिलाई बधाई ।
अब पनि अन्य लेवल पार गरेको हेर्न आइतबार बिहानसम्म SMS गरौं ।
SMS गर्न मोबाइलमा CC लेखेर स्पेस दिएर 11 टाइप गरि 34343 मा Send गरिदिनुहोस ।
(CC 11)send to #34343

हाम्रा मिलनसार प्रतिभावान सदस्य शेखर घर्ती रिओ छमछमी ३ को टप १२ मा पुग्न सफल भएकाले हार्दिक बधाई तथा सफलताको लागि शुभकाम...
15/12/2017

हाम्रा मिलनसार प्रतिभावान सदस्य शेखर घर्ती रिओ छमछमी ३ को टप १२ मा पुग्न सफल भएकाले हार्दिक बधाई तथा सफलताको लागि शुभकामना ब्यक्त गर्दै आदरणीय सम्पुर्ण महानुभावहरुलाई शेखर घर्तीका लागि भोट गरिदिन अनुरोध गर्दछौं । तपाईको भोटले उनलाई उपाधिका लागि प्रोत्साहन गर्नेछ ।

भोट गर्न मोबाईलको मेसेज बक्समा गएर CC लेखेर स्पेस दिएर 11 लेखेर 34343 मा SMS गर्नुस ।
तपाईले जति पटक पनि NTC वा Ncell वा अन्य नेटवर्कबाट पनि मेसेज गर्न सक्नुहुनेछ ।

उनको प्रस्तुती हरेक बुधबार साँझ ८:४५ मा नेपाल टेलिभिजनमा ।

22/06/2017

About Sunshine Youth Club.

Envolved with the three pillars of ‘Collaboration, Co-ordination and Confidence-3C’, Sunshine youth is the non-government, non-political, non-profit and social organization. Founded in 2012 and registered in 2014, the organization is constantly striving to promote civil knowledge, training, values and social welfare in all individuals of society. In fact, every individuals of society is an epitome of our values. We admire to all helpful hands to supporting us and our activities.

Our Mission

At sunshine youth, our mission is to change the society in the path of entrepreneurship and develop principled and insightful youth who can transform organization and the society we live in, through innovative entrepreneurship training, campaign, social activities and creativity.

Our Values

At Sunshine, we believe in, and share some fundamental values. We are always guided and inspired by these values to strive for excellence in everything we do. Some of them are:

Collaboration

We focus on collaboration with individuals, Organization and members. Through collaboration we focus to achieve the goals of sunshine youth.

Co-ordination

We believe in Co-ordination between ourselves and social organizations and individuals.
Confidence

We hope we can achieve success in time when we wants and do in time. We believe our activities and ourselves and also the supporting hands.

Integrity

We stress in personal integrity and responsibility as they are essential qualities for leadership. We foster a high level of integrity among our members and staff through our policies and actions.

Unity

We focus in unity among organization, member and in Society too. We have a Multi-cast, multi-language,Multi religious and multi-cultural society. We wants the unity between all of these and we admire this.

Respect for individuals and intellectual differences

We admire individuals among our members and staff. We respect ourselves and others and honor each person in our community as an individual.

Diversity and inclusiveness

We believe in and appreciate the value of diversity of cultures and opinions in society. We include and treat all kinds of diversity as source of views and learning. We attempt to create an environment where the values of diversity are understood, nurtured and rejoiced.

Sunshine For Society

‘We are never free from our social responsibility.’ As a social organization realizing this fact, Sunshine promotes a movement that aims to build social awareness and responsibility and responsibility among members and staffs, through a social initiative ‘Sunshine for Society’. We encourage and engage Sunshine youth members in activities like nagar sarsafai, blood donation, scholarship distribution, educational programs, support to schools and public institutes, health awareness campaign, active support during natural calamities etc.

Thank You !
https://sunshinesurkhet.wordpress.com/about/
https://sunshinesurkhet.wordpress.com/about/

स्थानीय तह निर्वाचन २०७४ को लागी सनसाइन यूथ क्लवको घोषणा पत्र (नमूना)कृपया मन परेमा शेयर गरिदिनुहोला मन नपरेमा हामीलाई क...
02/05/2017

स्थानीय तह निर्वाचन २०७४ को लागी सनसाइन यूथ क्लवको घोषणा पत्र (नमूना)
कृपया मन परेमा शेयर गरिदिनुहोला मन नपरेमा हामीलाई कमेन्ट गरिदिनुहोस् ।
तपाईका सल्लाह सुझाव वा प्रतिक्रिया समेत व्यक्त गरिदिनुहोस् ।
स्थानीय तह निर्वाचनका लागि विवेक प्रयोग गरौं । कुशल नेतृत्व रोजौं ।

https://sunshinesurkhet.wordpress.com/local-level-election-2017/

स्थानीय तह निर्वाचन २०७४ को लागी सनसाइन यूथ क्लवको घोषणा पत्र (नमूना) कृपया मन परेमा शेयर गरिदिनुहोला मन नपरेमा हामीलाई कमेन्ट गरिदिनुहोस् । तपाईका सल्लाह सुझाव वा प्रतिक्रिया समेत व्यक्त गरिदिनुहो…

 गुर्भाकोट नगरपालिकाको स्थानिय तह निर्वाचन लाई लक्षित गरि भोलि बैशाख १९ गते व्यवस्थापन तथा विकास सल्लाहकार   ले तयार पार...
01/05/2017



गुर्भाकोट नगरपालिकाको स्थानिय तह निर्वाचन लाई लक्षित गरि भोलि बैशाख १९ गते व्यवस्थापन तथा विकास सल्लाहकार ले तयार पार्नुभएको हाम्रो नमुना घोषणा पत्र (Menifesto Draft) फेसबुक र ब्लगमा सार्वजनिक गर्दैछौं ।
सल्लाह दिनुहोला ।

link is here
www.sunshinesurkhet.wordpress.com

... Changing The Society

हामी समाजको समृध्दी चाहन्छौं ।मुलुकमा झन्डै २० वर्ष पछि आगामी बैशाख ३१ मा स्थानीय तहको निर्वाचन हुदैछ । २०७० मा देश बनाउ...
20/04/2017

हामी समाजको समृध्दी चाहन्छौं ।
मुलुकमा झन्डै २० वर्ष पछि आगामी बैशाख ३१ मा स्थानीय तहको निर्वाचन हुदैछ । २०७० मा देश बनाउन संविधानसभाको निर्वाचन भयो भने यस पाली समृध्द समाज बनाउने नेतृत्व चयन गर्न स्थानिय तहको चुनाबमा होमिदै छ देश ।
हामी चाहन्छौ हाम्रो समाजले कुशल, कर्तव्यनिष्ठ, अनुशासित, दूरदृष्टीवाला, कर्मठ, निष्ठावान, सकारात्मक सोच र जोश भएको यूवा नेतृत्व पाओस कामना र स्थानीय मतदातालाई सचेत भई आफ्ना प्रतिनिधि छान्न अनुरोध गर्दछौं । यसका लागि स्थानीय उम्मेद्वारहरुलाई आफ्नो स्थानिय घोषणापत्र (Manifesto Draft) लिएर आउन अनुरोध गर्दछौं ।
हामी समृध्दी चाहन्छौँ हाम्रै पालामा । समाजको विकाशका लागि हामी सहकार्य गर्न तयार छौं समन्वय गरियोस ।

किरण कुमार थापा तथा
Sunshine Youth Club परिवार
गुर्भाकोट नगरपालिका, सुर्खेत परिवार ।

Shuvaghat Gangamala Municipality in Map
01/12/2015

Shuvaghat Gangamala Municipality in Map

अब बन्ने स्वागत गेटका लागि तयारी
01/12/2015

अब बन्ने स्वागत गेटका लागि तयारी

सन्साईन यूथ क्ल्वका सदस्य साथीहरु देउसी खेल्दै
14/11/2015

सन्साईन यूथ क्ल्वका सदस्य साथीहरु देउसी खेल्दै

Some collection from 2072
11/11/2015

Some collection from 2072

गोचेखोला नदि माथि निर्मित मेहेलकुना गा.वि.स. र भेरीगंगा नगरपालिका (तत्कालिन मैनतडा गा.वि.स.को लोदे) जोड्ने छिन्चु–जाजरको...
09/06/2015

गोचेखोला नदि माथि निर्मित मेहेलकुना गा.वि.स. र भेरीगंगा नगरपालिका (तत्कालिन मैनतडा गा.वि.स.को लोदे) जोड्ने छिन्चु–जाजरकोट सडकखण्ड माथि निर्मित पक्की पुल ।

14/04/2015

On the occasion of NEW YEAR 2072.
We want to give you good wishes
for your life as well as glorious days
all over the year.
MANY MANY, WISH YOU HÅPPÝ NEW
YEAR 2072.

Address

Mehelkuna
Surkhet

Opening Hours

Monday 10am - 5pm
Tuesday 10am - 5pm
Wednesday 10am - 5pm
Thursday 10am - 5pm
Friday 10am - 5pm
Saturday 10am - 5pm
Sunday 10am - 5pm

Alerts

Be the first to know and let us send you an email when Sunshine Youth Club, Mehelkuna, Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share