19/01/2026
🙏 सहयोग अपिल / Donation Update 🙏
Khuman Singh
आज प्रवासी नेपाली युवा क्लब, रोपड को तर्फबाट लोक गायक खुमान सिंह ज्यूको आमाको उपचार/अपरेशन सहयोग का लागि ₹10,000/- सहयोग रकम प्रदान गरिएको छ।
हामी सबैलाई थाहा छ—मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो।
हाम्रो सानो सहयोगले पनि कसैको जीवन बच्न सक्छ।
अझै पनि सहयोग गर्न चाहनु हुने महानुभावहरूलाई अनुरोध छ—आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिनुहोला।
🙏 सबै प्रवासी नेपाली युवा क्लब का स्दस्यहरु सहयोगी मनहरूलाई हार्दिक धन्यवाद।
प्रवासी नेपाली युवा क्लब, रोपड ❤️🇳🇵
-Nau Parsad Gurung