20/03/2026
सामाजिक न्याय,सुशासन र मानव अधिकारको क्षेत्रमा वकालत गर्दै हरेक उतार चडाबहरुको सामना गर्दै आउनु भएका समाजलाई नजिकबाट नियालेका र बैद्धिक एवं क्षमतावान ब्यक्तित्व श्री गणेश बिश्वकर्मा ज्युले आज फेरी ठुलो जिम्मेवरी लिने अठोट गर्नु भएको छ। उहाँलाई नेपाली कम्युनिष्ट पार्टीले उहाँको कार्य क्षमता र समाजलाई पुर्याउनु भएको योगदानको उच्चकदर गर्दै प्रतिनिधी सभासदस्य जस्तो गरिमामय एवं जनताका आवाज बुलन्द गर्ने थलोमा बिषेश जिम्मेवारी सुम्पेको छ।
हामीलाई विश्वास छ कि उहाँले उक्त जिम्मेवारी कुषलता पुर्बक निभाउनु हुने छ।
त्यसैले उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ।