02/06/2026
"मलाई अरु केही चाहिँदैन, मेरी छोरी मा*र्ने मान्छे खोजी हुनुपर्यो, कडा का'रबा'ही हुनुपर्यो!" 😭💔
यो कुनै कथा होइन, यो त झापा दमककी एक अभागी आमा मुना तिवारीको भ'क्कानिएको मन र न्यायका लागि गरिएको का'रुणिक पुकार हो।
२१ वर्षकी कलिलो उमेरकी रमा तिवारी (रोमा) गत जेठ १३ गते राती साढे ९ बजे घरबाट निस्किएकी थिइन्। तर, जेठ १५ गते रतुवा खोलाको पुलमुनि उनको श*व फेला पर्यो। इसाई परम्परा अनुसार उनको अ'न्त्येष्टि त गरियो, तर उनकी आमाको मनमा बलिरहेको न्यायको आ'गो अझै नि'भेको छैन।
रमाकी आमाका अनुसार, रमाको एकजना केटा साथीसँग श्रीमान-श्रीमतीको जस्तै गहिरो सम्बन्ध थियो। घर छाड्नु अघिल्लो दिन मात्र रमाले आफ्नी आमासँग भनेकी थिइन्— "उ सु'धार केन्द्रबाट फर्किएको छ, हामी पछि विवाह गर्छौँ, औंठी साटासाट (Engagement) गर्ने कुरा छ।"