18/05/2021
आज राज्यमाता सिक्किमको घर्तीमा रत्नपुत्रको रूपमा स्वास्थ्य सेवकको साकार स्वरूप डॉ• नविन खनालज्यु
(रोषन खनालज्यु)को जन्मदिवस रहेको हुँदा म सहृदय वाहाॅलाई जन्मदिनको शुभकामना साथै निरामय दीर्घजीवनको मङ्गलकामना गर्दै राष्ट्रप्रेम समाजसेवा र मनवताको पक्षपोषण गर्दै सार्वभौम समुन्नतिको कुशलकार्यमा अहर्निश समलग्न वन्दै परमार्थ पथ प्रशस्ति वनोस् भन्ने मङ्गलकामना गर्दछु। Wish You a Very Happy birthday Pyaro Bhai.
God blesss you, Stay Safe❤