05/09/2026
जन्मदिनको अवसरमा मानवीय सहयोग
सुदूरपश्चिमेली एकता मञ्च, नासिक परिवार का तर्फबाट मनीषा खाती ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ 🎂🎂💐💐
आफ्नो जन्मदिनको अवसरमा नेपालमा आएको बाढीबाट प्रभावित पीडित परिवारहरूको सहयोगका लागि रु. २,०००/- (दुई हजार रुपैयाँ) सहयोग प्रदान गर्नुभएकोमा उहाँप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। 🙏❤️
आफ्नो खुसीको अवसरलाई पीडित तथा दुःखी परिवारको सहयोगमा समर्पित गर्नु भएको उहाँको यो मानवीय भावना, सामाजिक उत्तरदायित्व र सेवाभाव वास्तवमै प्रशंसनीय छ
जन्मदिनको हार्दिक शुभकामना मनीषा खाती ज्यू
तपाईंको जीवन सधैँ सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र सफलताले भरिपूर्ण रहोस्। ईश्वरले सधैँ साथ दिऊन्
एकता हाम्रो शक्ति, सहकार्य हाम्रो पहिचान
सुदूरपश्चिमेली एकता मंच नासिक परिवार
#मानवीयसहयोग #जन्मदिनकोशुभकामना #सुदूरपश्चिमेलीएकतामञ्च #नासिकपरिवार #मानवतासेवा #सामाजिकसेवा #बाढीपीडितसहयोग #नेपालबाढीपीडित #सेवाभाव #सहयोगगर्नुइच्छामहानभावथारू #एकताहाम्रोशक्ति #सहकार्यम्रोपहिचान ❤️🙏