भारतीय गोर्खा प्रजातान्त्रिक युवा मोर्चा, खरसाङ शहर समिति

  • Home
  • India
  • Kurseong
  • भारतीय गोर्खा प्रजातान्त्रिक युवा मोर्चा, खरसाङ शहर समिति

भारतीय गोर्खा प्रजातान्त्रिक युवा  मोर्चा, खरसाङ शहर समिति For the youth,
By the youth
To the youth. Together we will.

16/05/2026

भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति, खरसाङ युवा शक्तिद्वारा, GJMM अध्यक्ष बिमल गुरुङले दिएको लज्जास्पद तथा तल्लो स्तरको अभिव्यक्तिको घोर भर्त्सना गर्दछौं। सत्ता र माया–मोहको लोभ जति भए पनि आफ्नो गरिमा, स्थानको मर्यादा र इज्जत कायम राख्न हामी आह्वान गर्दछौं। उहाँले आफ्ना शब्दहरू फिर्ता लिनुहोस् वा सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा माफी माग्नुहोस् भन्ने हाम्रो माग रहेको समस्त खरसाङका युवाहरु को माग।

03/05/2026

Despite exit polls and other unwanted predictions, we are confident about what will happen tomorrow. We believe in peace and progress and we trust that the people of the hills share the same vision.
Anit Thapa zindabad!
BGPM zindabad

21/04/2026

Vote for Torch Light...
🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️

20/04/2026

हजुरहरू सबैलाई हामी युवाहरूको अनुरोध—यस पटक आफ्नो बहुमूल्य भोट “टर्च लाइट” मा दिनुहोस्।
किनभने:
१) पहाडमा शान्ति कायम गर्नका लागि
२) सबैलाई समान रूपमा बोल्ने अधिकार सुनिश्चित गर्न
३) कुनै पनि राजनीतिक गलत कामलाई रोक्न
४) हाम्रो भावी पुस्ताको उज्ज्वल भविष्यका लागि
५) झूटको राजनीतिका विरुद्धमा।।

Vote for Torch Light

18/04/2026

परिवर्तन शब्द नयाँ होइन, तर यसको वास्तविक परिभाषा व्यवहारमा देखिनुपर्छ। परिवर्तन शब्द मुखमै मात्र सीमित नराखी, यसलाई सबैभन्दा पहिले आफ्नै व्यक्तिगत जीवनमा लागू गर्नुपर्छ। २०१७ अघि कुनै पनि सत्ताधारी नेताको विरोधमा बोल्ने अवस्था कस्तो हुन्थ्यो हामी सबैलाई थाहा नै छ। हाम्रो सम्माननिय अध्यक्ष अनित थापाज्यूले त्यो परिवर्तन सन् २०१७ मै लागू गर्नुभएको हो, र त्यसकै परिणामस्वरूप आज हामी जुनसुकै ठाउँमा खुलेर आफ्ना विचार व्यक्त गर्न सकिरहेका छौं। यो नै उहाँले ल्याउनुभएको परिवर्तनको प्रतिफल हो।
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (BGPM)ले ल्याएको परिवर्तन:
१) २०१७ पछि कुनै पनि राजनीतिक हत्या भएको छैन।
२) बोल्न मात्र होइन, असन्तुष्टि व्यक्त गर्न पनि स्वतन्त्रता छ।
३) कुनै घर, पसल वा सरकारी कार्यालय जलाउने घटना भएको छैन।
४) हडताल नभएकाले साना तथा ठूला व्यवसायहरू सुचारु रूपमा सञ्चालन भइरहेका छन्।
५) सबैभन्दा ठूलो उपलब्धि—२०१७ अघि नेताहरूले युवाहरूको हातमा हतियार दिन्थे, तर २०१७ पछि युवाहरूको हातमा कलम आएको छ।

Address

Kurseong

Website

Alerts

Be the first to know and let us send you an email when भारतीय गोर्खा प्रजातान्त्रिक युवा मोर्चा, खरसाङ शहर समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share