म श्रमिक

म श्रमिक परिवर्तन समाज को चाहानु हुन्छ भने,दिमाग मात्र होइन मन ले पनि सोच्न जरुरी छ।।।।🙏🙏🙏

स्नेह; माया; अनुराग जस्तो― बाबुआमाको आफ्नो सन्तानप्रति हुने स्नेह बोध गर्ने शब्द हो ममता..!!तर के गर्नु ढिलो भयो अब,पछुत...
04/07/2026

स्नेह; माया; अनुराग जस्तो― बाबुआमाको आफ्नो सन्तानप्रति हुने स्नेह बोध गर्ने शब्द हो ममता..!!
तर के गर्नु ढिलो भयो अब,पछुतो बाहेक अरु केही रहेन😜😜

यसो सोचौं है ..!!
31/05/2026

यसो सोचौं है ..!!

Laxmi bhandar को सम्झना कस कसलाई आईरहेको छ..!??
30/05/2026

Laxmi bhandar को सम्झना कस कसलाई आईरहेको छ..!??

दार्जिलिङको ठूला ठूला मैहु भन्ने पार्टी खोलेर जातिको उन्मुक्तिको हेक्का पिठ्ने नेताहरुले यसपाली पनि चुनाव चिन्ह सापटी मा...
26/03/2026

दार्जिलिङको ठूला ठूला मैहु भन्ने पार्टी खोलेर जातिको उन्मुक्तिको हेक्का पिठ्ने नेताहरुले यसपाली पनि चुनाव चिन्ह सापटी माग्न पर्ने अवस्था छ..!! #दार्जिलिङ म श्रमिक

कथा मेरो जिन्दगीको बुझिदिने CM तपाईं हो नी..!!😜😜😜
19/02/2026

कथा मेरो जिन्दगीको बुझिदिने CM तपाईं हो नी..!!😜😜😜

08/02/2026

म श्रमिक

हनुमान् भण्डार पाउने भयौं है..!!
05/02/2026

हनुमान् भण्डार पाउने भयौं है..!!

राजु दाजु कता गयो हौ आजु...??चिया श्रमिकको मन सँग कति सम्म खेलवाड गर्ने हो ??BJP लाई मैले त अहिले सम्म कहिले भोट खसालेको...
07/01/2026

राजु दाजु कता गयो हौ आजु...??
चिया श्रमिकको मन सँग कति सम्म खेलवाड गर्ने हो ??
BJP लाई मैले त अहिले सम्म कहिले भोट खसालेको छुईन, म झुक्किने मा परिन रहेछु। म श्रमिक

यस्ताे पनि हुन्छ कहिले काँही..!!😭😭😜
11/11/2025

यस्ताे पनि हुन्छ कहिले काँही..!!😭😭😜

Address

Kurseong
734224

Alerts

Be the first to know and let us send you an email when म श्रमिक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category