23/08/2024
युसुफ सिमिक मातृ शोकमा पर्नुभएको छ।
युसुफ सिमिककी आमा लुसी सिमिकको आज बिहान 89 बर्षको उमेरमा मृत्यु भएको छ । उनी केही दिन देखि अस्वस्थ रहेकाले एक निजी नर्सिङ होममा उपचार चलिरहेको थियो ,भने सोही क्रममा नै आज बिहान उनको मृत्यु भएको छ ।