Dhaka Debi Mangar:- Pradhan -Paiyong GP

Dhaka Debi Mangar:- Pradhan -Paiyong GP Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhaka Debi Mangar:- Pradhan -Paiyong GP, Social service, Upper Pagang Gumba Gaon, Algarah, Kalimpong.

Today 04.10.24, Paiyong Gram Panchayat is awarded with "Best Performing GP in Social Sector Schemes during the FY : 2023...
04/10/2024

Today 04.10.24, Paiyong Gram Panchayat is awarded with "Best Performing GP in Social Sector Schemes during the FY : 2023 - 24". Thank You Lava Development Block and congratulations to our Gram Panchayat. Teamwork makes the dream work. We will work hard together.

अहिले भारत वर्ष भरी नै चलि रहेको स्वच्छ भारत मिशन विषयलाई लिएर हिज मिति २०.०९.२०२४ को दिन पैयोंग ग्राम पञ्चायत द्वारा सन...
21/09/2024

अहिले भारत वर्ष भरी नै चलि रहेको स्वच्छ भारत मिशन विषयलाई लिएर हिज मिति २०.०९.२०२४ को दिन पैयोंग ग्राम पञ्चायत द्वारा सन्त मेरी पाठशाला परिसरमा QUIZ COMPETITION राखीएको थियो। उक्त प्रतियोगितामा पागांग गुम्बा उच्च माध्यमिक विद्यालय अनि सन्त मेरी पाठशालाका विद्यार्थीहरूले अंश ग्रहण गरेका थिए।

गत महिना पैयोंग ग्राम पञ्चायत द्वारा उक्त पञ्चायत अन्तर्गत विभिन्न स्कूल, ICDS अनि सु-स्वास्थ केन्द्रहरुमा धेरै प्रकारका...
03/09/2024

गत महिना पैयोंग ग्राम पञ्चायत द्वारा उक्त पञ्चायत अन्तर्गत विभिन्न स्कूल, ICDS अनि सु-स्वास्थ केन्द्रहरुमा धेरै प्रकारका उपयोगी चीजहरु वितरण गरियो। सो समाग्रीहरुको वितरण 15th FC योजनाको कोषबाट गरिएको हो। उक्त समानहरुको लाभ जनसाधारण साथै विद्यार्थीवर्ग ले लिन सकुन् भनि कामना गर्दछौं।

आज ०४/०७/२०२४ को दिन पूर्व पैयोंग अप्पर गैरी गांवमा उप - सुस्वास्थ केन्द्रको निर्माणको निम्ती भ्रमण गरियो। उक्त कार्यमा ...
04/07/2024

आज ०४/०७/२०२४ को दिन पूर्व पैयोंग अप्पर गैरी गांवमा उप - सुस्वास्थ केन्द्रको निर्माणको निम्ती भ्रमण गरियो। उक्त कार्यमा म लगायत लाभा खण्डका सभापति, पेदोंग अस्पतालका बी॰ एम॰ ओ॰ एच॰, लाभा खण्डका आर॰ आई॰ लगायत पैयोंग ग्राम पंचायतका अन्य सदस्यगण साथै कर्मचारीवर्ग उपस्थित थिए भने आर॰ आई॰ द्वारा ठाॅउको नाप जोक पनि गरियो।

03/07/2024

सावधानीको साथ आफ्नो यात्रा गर्नु होला।🙏

आज दिनको ३.३० बजे अप्पर पागंग गुम्बा १६ माईल मंसङ फाटक छेऊ भयावह पहिरो गएको छ। ज जसले यस बाटो भएर यात्रा गर्नु हुॅदैछ, स...
03/07/2024

आज दिनको ३.३० बजे अप्पर पागंग गुम्बा १६ माईल मंसङ फाटक छेऊ भयावह पहिरो गएको छ। ज जसले यस बाटो भएर यात्रा गर्नु हुॅदैछ, सतर्क भएर यात्रा गरीदिनु होला। क्षति भने केही भएको छैन। अहिले भने रहेको भल सफा गरेका छौं तापनि आफ्नो जीवनको मूल्य बुझी सतर्क भएर यात्रा गर्नु होला।🙏

आज दिनांक ०१/०३/२०२४ शुक्रबारको दिन लाभा खण्ड अंतर्गत पैयोंग ग्राम पंचायतको संसद सभा पागंग गुम्बा बिद्यालयको खेल मैदानमा...
01/03/2024

आज दिनांक ०१/०३/२०२४ शुक्रबारको दिन लाभा खण्ड अंतर्गत पैयोंग ग्राम पंचायतको संसद सभा पागंग गुम्बा बिद्यालयको खेल मैदानमा सम्पन्न गरियो। उक्त सभामा वरिष्ठ अतिथिगणको उपस्तिथिमा विशेष १०० दिन MNREGA को पाउन गईरहेको वेतन बारे चर्चा गरियो।

द्वारे सरकारको केही झलकहरु....
20/12/2023

द्वारे सरकारको केही झलकहरु....

आज ०८/१२/२३ सुक्रबारको दिन पैयोङ ग्राम पंचायत कार्यलयको प्रांगणमा ग्राम सभा गरियो ।
08/12/2023

आज ०८/१२/२३ सुक्रबारको दिन पैयोङ ग्राम पंचायत कार्यलयको प्रांगणमा ग्राम सभा गरियो ।

आज २७/११/२३ सोमबारको दिन पैयोङ ग्राम पंचायतको संसद - १, २, ३, ४ मा ग्राम संसद सभा गरियो।
27/11/2023

आज २७/११/२३ सोमबारको दिन पैयोङ ग्राम पंचायतको संसद - १, २, ३, ४ मा ग्राम संसद सभा गरियो।

Thank You Pagang Gumba Higher Secondary School for the felicitation and have a wonderful retired life Meena didi.
09/11/2023

Thank You Pagang Gumba Higher Secondary School for the felicitation and have a wonderful retired life Meena didi.

आज दिनाकं १५/१०/२०२३ आइताबारको दिन  पैयोङ ग्राम पंचायत अन्तर्गत पागाङ्ग जुनियर बेसिक स्कूलको खेल मैदानमा पागाङ्ग आरचरी क...
15/10/2023

आज दिनाकं १५/१०/२०२३ आइताबारको दिन पैयोङ ग्राम पंचायत अन्तर्गत पागाङ्ग जुनियर बेसिक स्कूलको खेल मैदानमा पागाङ्ग आरचरी कल्बद्वारा आयोजित लात्ते भकुन्डो प्रतियोगिताको चुरान्त खेलमा आफ्नो उपस्थित दिएकी छु। आयोजक समितिलाई धन्यवाद साथै आउने दिनहरूको निम्ति शुभकामना व्यक्त गर्दछु।

Address

Upper Pagang Gumba Gaon, Algarah
Kalimpong
734314

Telephone

+917679708944

Website

Alerts

Be the first to know and let us send you an email when Dhaka Debi Mangar:- Pradhan -Paiyong GP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dhaka Debi Mangar:- Pradhan -Paiyong GP:

Share

Category