Lata Gurung kalisher

Lata Gurung kalisher Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lata Gurung kalisher, Social service, Gairibas kalisher, Kalimpong.

27/06/2023
24/06/2023

सायदै भन्न पर्दा म राजनीति बाट टाडा बस्ने मान्छे किनकी म झुटो बोल्न जान्दिन। जस्तो देख्छु त्यस्तै भन्ने गर्छु। म कसैलाई झुटो आश्वासनमा प्रलोभन दिएर राजनीति गर्न जान्दिन किनकी म नेता होइन। तर आज गाउँ बिकासको नाममा राजनीति भइरहेकोछ।यी रङबिरङ्गी झन्डाले सुन्दर पहाड गाउँ बस्ती चियाबारी र सिन्कोना बगान छताछुल्ल र भताभुङ्ग बनाएको छ। तपाईं हामीले बनाएका शासक महोदय एक शब्द बोल्न हिच्किचाउछन भने हामीले कसको अपेक्षा राख्नु । त्यसैले आउँ , हामी सबै मिलि भ्रष्टाचार मुक्त गरि गाउँको बिकास तर्फ लागौं ।

Address

Gairibas Kalisher
Kalimpong
734503

Website

Alerts

Be the first to know and let us send you an email when Lata Gurung kalisher posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category