31/05/2026
लोवर पेयुङ्ग विध्याङ (PYC) द्वारा आयोजित हाक्ते काङ फाइनल खेलमा आमन्त्रित गर्नु भएकोमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु।
साथै, यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन योगदान पुर्याउनु हुने सम्पूर्ण आयोजक परिवारप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
त्यसैगरी, विधानसभा चुनावमा २२/६१ नम्बर बुथलाई विजयी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण मतदाता, समर्थक तथा शुभेच्छुक महानुभावहरूलाई म हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्दछु। यहाँहरूको अमूल्य साथ, विश्वास र सहयोगले नै यो सफलता सम्भव भएको हो।
भविष्यमा पनि यही माया, विश्वास र सहयोग निरन्तर प्राप्त हुने अपेक्षा राख्दै सम्पूर्णमा पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछु।
धन्यवाद।🙏
३७ नम्बर समष्टि सभासद-
दावा तेन्जि शेर्पा