सुस्म ग्रह पुस्तकालय

सुस्म ग्रह पुस्तकालय An Easy & Proven way to Build Good Habits & Break Bad Habits.�

21/04/2026

म थाकेको छु तर कसैलाई भन्न सक्दिन म हाँस्छु

तर त्यो हाँसो भित्रैबाट आउँदैन
.

सबैले सोच्छन् म बलियो छु तर कसैले मेरो पीडा देख्दैन

म बोल्छु, सबैसँग तर मनको कुरा लुकाउँछु राति एक्लै हुँदा आँसु आफैं झर्छ

म हार मानेको छैन तर अब लड्न मन लाग्दैन... म सकिएको छैन
..fb

17/03/2026

आजकाल
मेरो मन धेरै थाक्छ
न आरामले सुन्त सक्छु,
न शान्त भए र बस्न सक्छु,
पहिले भविष्य देख्थे,
अहेले वर्तामानमै अडकिएको छु,
हरेक साझ सोच्द छु
के म बलियो छु कि कमजोर?

..

Address

Kalimpong
734503

Website

Alerts

Be the first to know and let us send you an email when सुस्म ग्रह पुस्तकालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category