Praval Magar

Praval Magar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Praval Magar, Social service, lalpur, Jamnagar.

04/07/2026

Reality never dies

यही हो QR ठग र सहकर्मी हरु
19/06/2026

यही हो QR ठग र सहकर्मी हरु

13/06/2026

वास्तविक न्युज हो कि के हो यो?

09/06/2026

सबैलाई खुट्टा तान्ने आज आफ्नै पनि छाप्दैछ। कान्तिपुरले अब के हुने हो फेरि

05/06/2026

हर्के को हुन् त?
हार्क को जनता सेामु बनेको इमेज र धारना के हो त? जेन्जि आन्दोलन पछि को जनता हरुले गरेका मतदान ले प्रष्ट पार्छ कि हर्के लाई विश्वास गर्ने मान्छे हरु ले दिएका मतको आधारमा पाइएको आँकडा कति थिए त्यसैले स्पष्ट हुन्छ कि हर्के प्रति जनताको विश्वास, र हर्केको इमेज जनताको सामु एउटा अहङ्कारी घमण्डी र म भन्दा ठूलो कोई छैन भन्ने खाल को इमेज छ साथै अहिले सञ्जाल मा ४८ बिघा सरकारी जमीन मेंयर हुँदा बिक्री वितरण गरेको भन्ने एउटा आरोप छ र माओबादी कालमा नक्कली माओ बनी ठगी को धन्दा र अहिले QR ठगि भन्ने त सञ्जाल मा छदै छ अर्को यूके बात सुम्निमा पारुहाङ को प्रतिमा बनाउँछु भनेर कलेक्सन गरिएको रकम यूके तथा नेपाल मा संकलन गरिएको करीब 12 करोड रकम को कुनै खर्च बिबरण छैन बारबार सोधिएको पनि छ यूके बासी ले एक जना मान्छे पनि पठाएको देखिन्छ छनविन गर्न भनी र अर्को महोत्तोपुण कुरो अहिले उसले जितेर गएको प्रदेश मा जनता ले भोक्नु परेको सास्ती समस्या संसद मा राख्नु पर्ने एक दिन पानि यो विषय उठाइएको देखिँदैन मात्र प्रधान मन्त्री को राजीनामा माग्ने र प्रधानमन्त्री को कमी कमजोरी के छ भन्ने मात्र उसको ध्यान छ र उसलाई जनता संग जनता को समस्या संग कुनै सरोकार छैन मात्र कसरी प्रधानमन्त्री बन्ने मात्र उसको एउटा जिद्दी पन देखिन्छ त भन्नुस् एस्तो मान्छे लाई कसरी विश्वास गर्न सकिन्छ। यो हर्के भन्दा 1000 गुणा वेस्ट अप्सन भनेको महावीर पुन हुन किन की जनता र जनता को भबिस्यको बारे मा सोच्ने संसद हो देश मा खोल्न लागेका कृषि औजार विज्ञान प्रविधि र कल कारखाना खोले र भविष्य मा रोजगार श्रृजना गर्ने उहाँको लक्ष्य सपना छ। र यो सम्भव पनि भएको विषय हो र प्रधानमन्त्री को विकल्प को रूप मा सोच्न पनि सकिन्छ। हर्के को विसायमा धेरै गुणगान गाउन प्रदैन जनता ले बुझिसकेका छन्

श्रम डाटा हरु लाई मेरो सुझाव, हर्केले तपाईं हरु लाई Use गरीरहेको छ भाइ हो किन बुझ्दैनौ तपाईँ हरूको श्रम देखाए र QR बात प...
04/06/2026

श्रम डाटा हरु लाई मेरो सुझाव,
हर्केले तपाईं हरु लाई Use गरीरहेको छ भाइ हो किन बुझ्दैनौ तपाईँ हरूको श्रम देखाए र QR बात पैसा उठाउने र आफ्नो स्वार्थ र राजनीतिक क्यारियर बनाई रहेको छ । यसको स्वार्थ पूरा भए पछि तपाईं हरुलाई फर्केर पनि हेर्दैन अहङ्कारी हर्के हो चिन्ने कोसिस गर्नुहोस समय छँदै, अलिकित छिर्का छिर्कदैमा खुशी हुने नेपली को बानी ठूलो कमजोरी हो बुझ्ने कोशिश गर्नुहोस।

Address

Lalpur
Jamnagar
361280

Website

Alerts

Be the first to know and let us send you an email when Praval Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category