15/08/2025
प्रगतिशील सोतंत्र नेपाली युवा संघ
जबलपुर द्वारा
हाम्रो आ आफ्नो पद सम्हालेर बस्नु हुने पदादिकारी ज्यू हरु मा नमस्कार अनि धेरै समझना हाम्रो यों युवा संघ खोलेको पनि आज करीब 10 बर्ष पुगेछ साथी हरु लाई एसै उपलक्ष मा धेरै धेरै शुभकामना
यहाँ हरु लाई
हजूर हरुको सदस्य म लक्ष्मण सोनी 💐💐💐🙏
@ #प्रगतिशीलसोतंत्रनेपालीयुवासंघ@ #हाईलाइट
@ 🙏🙏🙏