22/01/2026
यसपालिको संसदिय चुनाव पुर्व प्युठान बासिहरुको लागि सुझाव:
🔥 पुरानो होइन, नयाँ विकल्प—प्युठानबाट पनि! 🔥
प्युठानका युवाले अब
भाषण होइन परिणाम खोज्छन्।
सत्ताको खेल होइन सेवाको राजनीति चाहन्छन्।
✊ सम्सदिय चुनावमा प्युठानबाट
यस्तो प्रतिनिधि संसद पठाऔँ—
✅ भ्रष्टाचारसँग सम्झौता नगर्ने
✅ युवाको रोजगारी, कृषि र उद्यमलाई प्राथमिकता दिने
✅ संसदमा चुप लागेर बस्ने होइन, प्रश्न उठाउने
✅ पार्टीभन्दा माथि देश र जनता सोच्ने
🚫 पुरानै अनुहार, पुरानै शैली—अब अस्वीकार
✅ पारदर्शी, जवाफदेही र काम गर्ने राजनीति स्वीकार
🇳🇵 प्युठान परिवर्तनको लाइनमा उभिएको छ।
🗳️ यसपटक विकल्प रोजौँ।
#रास्वपा
#नयाँ_राजनीति
#प्युठान
#युवा_केन्द्रीत
िकल्प