Dipak Kcc

Dipak Kcc Veteneary Doctor

14/07/2026
02/07/2026

हाम्रा सम्पूर्ण आदरनिय , प्यारा ग्रहाक माहानुभावहरुमा अनुरोध हाम्रो यश पसल वाट उधारो कारोबार गर्नु हुने सबै ग्रहाकहरुले यहि असार महिना भित्र जसरी हुन्छ आफ्नो बाकी रकम बुझाई नया आ व को कारोबार संचालन गर्नु हुन विनम्र अनरोध गर्दछु किनकि एक वर्ष सम्म मैले हजुरहरुलाई केही भनिन अब कलोजिङको समय आएको छ हामीले पनि साहुलाई एक आर्थिक वर्षको रकम चुक्ता गर्नु पर्छ । कृपया जसरी हुन्छ समयमै आफ्नो बाकि रकम बुझाई एक सभ्य र ईमानदार ग्रहाकको परिचय दिनुहोस ।
नोट: अब खेतीपाती को समय आएको छ पसलमा आउने फुर्सद छैन भने फोन गर्नुहोला।☎️
" जय कृषि जय किसान " धन्यवाद

Address

Babai Ga. Pa Dang
Hapur
8000

Alerts

Be the first to know and let us send you an email when Dipak Kcc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share