रास्वपा शैल्य शिखर नगर पालिका वडा नं ५

  • Home
  • India
  • Gurgaon Sector 14
  • रास्वपा शैल्य शिखर नगर पालिका वडा नं ५

रास्वपा शैल्य शिखर नगर पालिका वडा नं ५ तपाई सम्पूर्ण लाई स्वागत छ रास्वपा शैल्य शिखर नगर पालिका वडा नं ५ पेजमा 🔔 जय घन्टी जय देश सोच बदलौ भोट बदलौ युवा शक्ति जिन्दाबाद🔔

21/02/2026

🔔 जय घन्टी! 🔔
आज राष्ट्रिय स्वतन्त्र पार्टी को शैल्यशिखर नगरपालिका अन्तर्गत वडा नम्बर ५ मा प्रचार–प्रसार कार्यक्रम उत्साहका साथ हुँदैछ।
घन्टी बाहक उम्मेदवार राजेश सामन्त ज्यू लाई
🔔 घन्टी चिन्हमा मतदान गरी अत्यधिक मतले विजय गराऔं।
परिवर्तन, सुशासन र समृद्ध दार्चुला निर्माणका लागि
हाम्रो एकमत समर्थन आजको आवश्यकता हो।
👉 घरदैलो अभियानमा सक्रिय सहभागी बनौं।
👉 जनताको आवाजलाई अझ बलियो बनाऔं।
👉 घन्टी बजाऔं, नयाँ दिशा रोजौं।
🔔 जय घन्टी! जय जनता! 🔔

🔔 जय घन्टी! 🔔आज राष्ट्रिय स्वतन्त्र पार्टी को शैल्यशिखर नगरपालिका अन्तर्गत वडा नम्बर ५ मा प्रचार–प्रसार कार्यक्रम उत्साह...
21/02/2026

🔔 जय घन्टी! 🔔
आज राष्ट्रिय स्वतन्त्र पार्टी को शैल्यशिखर नगरपालिका अन्तर्गत वडा नम्बर ५ मा प्रचार–प्रसार कार्यक्रम उत्साहका साथ हुँदैछ।
घन्टी बाहक उम्मेदवार राजेश सामन्त ज्यू लाई
🔔 घन्टी चिन्हमा मतदान गरी अत्यधिक मतले विजय गराऔं।
परिवर्तन, सुशासन र समृद्ध दार्चुला निर्माणका लागि
हाम्रो एकमत समर्थन आजको आवश्यकता हो।
👉 घरदैलो अभियानमा सक्रिय सहभागी बनौं।
👉 जनताको आवाजलाई अझ बलियो बनाऔं।
👉 घन्टी बजाऔं, नयाँ दिशा रोजौं।
🔔 जय घन्टी! जय जनता! 🔔

महाशिवरात्रीको शुभकामना 🙏🙏
15/02/2026

महाशिवरात्रीको शुभकामना 🙏🙏

‎पुरानो वैचारिक राजनीति यात्रालाई आजकै मितिबाट त्याग्दै,‎नयाँ सैद्धान्तिक यात्राको सुरुवात गर्ने दृढ संकल्पका साथ‎राष्ट्...
26/01/2026

‎पुरानो वैचारिक राजनीति यात्रालाई आजकै मितिबाट त्याग्दै,
‎नयाँ सैद्धान्तिक यात्राको सुरुवात गर्ने दृढ संकल्पका साथ
‎राष्ट्रिय स्वतन्त्र पार्टीलाई सधैं सहयोग गर्ने र गराउने कसम खाई
‎नयाँ अभियानमा सदस्यता ग्रहण गर्नु हुने सम्पूर्ण आमाबाबु दाजुभाइहरू तथा दिदिबहिनीहरुलाई
‎हार्दिक स्वागत गर्दछु।
‎देश परिवर्तनको यो यात्रामा
‎अरू सबैलाई पनि नयाँ सोच र नयाँ यात्रामा जोडिन
‎हार्दिक आग्रह गर्दछु।
‎धन्यवाद।
‎जय रा.स्व.पा.
‎जय घण्टी 🔔🔔🙏🙏

जय मालिकार्जुन स्वामी 🙏🏻🙏🏻🙏 आमाबुबाको मनले बोल्ने मत 🙏हामी सबैका आमाबुबालेआफ्ना सपना थाती राखेरहामीलाई अगाडि बढाए।आज पनि...
26/01/2026

जय मालिकार्जुन स्वामी 🙏🏻🙏🏻🙏
आमाबुबाको मनले बोल्ने मत 🙏
हामी सबैका आमाबुबाले
आफ्ना सपना थाती राखेर
हामीलाई अगाडि बढाए।
आज पनि दार्चुलामा
धेरै आमाबुबा
छोराछोरी टाढा जानु परेको
पीडा मनमै राखेर बसेका छन्।
त्यो पीडा बुझ्ने,
त्यसको समाधान खोज्ने
इमानदार नेतृत्व अब चाहिएको छ।
🕊️ राष्ट्रिय स्वतन्त्र पार्टी – दार्चुला
👤 उम्मेदवार: राजेश सामन्त
🗳️ २०८२ साल फागुन २१ गते
आमाबुबाको भरोसा
फेरि नटुटोस् भन्ने चाहना छ।
त्यसैले यसपटक
परिवर्तनको पक्षमा मत दिनुहोस्।
फागुन २१ गते,
राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गरौँ
र राजेश सामन्तलाई जिताऔँ✅🙏🏻

Address

Gurgaon Sector 14

Website

Alerts

Be the first to know and let us send you an email when रास्वपा शैल्य शिखर नगर पालिका वडा नं ५ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share