Bharatiya Gorkha Prajatantrik Morcha Youth Wings Ghoom Jorebunglow Samasty

  • Home
  • India
  • Ghoom
  • Bharatiya Gorkha Prajatantrik Morcha Youth Wings Ghoom Jorebunglow Samasty

Bharatiya Gorkha Prajatantrik Morcha Youth Wings Ghoom Jorebunglow Samasty To change society
to motivate youth

हार्दिक निमंत्रणा 🙏🏻🙏🏻🙏🏻
13/04/2022

हार्दिक निमंत्रणा 🙏🏻🙏🏻🙏🏻

पहाडमा प्रजातन्त्र बहाली भएको आभास गरेको छु-अनित थापा
28/02/2022

पहाडमा प्रजातन्त्र बहाली भएको आभास गरेको छु-अनित थापा

26/02/2022

Vote for change

दार्जीलिङ्ग नगरपालिका अन्तर्गत वार्ड नम्बर 3 का उम्मेद्वार पेमा छोडेन अनि समष्टि मुख्य संयोजक प्रकाश सुब्बाको नेतृत्वमा ...
24/02/2022

दार्जीलिङ्ग नगरपालिका अन्तर्गत वार्ड नम्बर 3 का उम्मेद्वार पेमा छोडेन अनि समष्टि मुख्य संयोजक प्रकाश सुब्बाको नेतृत्वमा साथै समर्थकहरूको साथमा आफ्नो वार्डमा भ्रमण गर्दै,,,,

24/02/2022

Hamro Darjeeling...
ANIT THAPA ZINDABAD

भागोप्रमो घुम जोरबंगला समष्टी अन्तगत वार्ड नम्बर1,4,13 तिनैवटा वार्डमा एकै दिनमा भिन्न भिन्न कार्यक्रमहरू सम्पन्न।   वार...
23/02/2022

भागोप्रमो घुम जोरबंगला समष्टी अन्तगत वार्ड नम्बर1,4,13 तिनैवटा वार्डमा एकै दिनमा भिन्न भिन्न कार्यक्रमहरू सम्पन्न।

वार्ड नम्बर 1 दोर्जी डुक्पाको नेतृत्वमा समर्थकहरूसंग आफ्नो वार्डको भ्रमण।

वार्ड नम्वर 4 -विशेषत् भगोप्रमो संस्थापक अध्यक्ष अनित थापा ज्यु साथै कालेम्पोङ्ग विधायक रूदेन सादा साथै कालेम्पोङ्ग नगरपालिका अध्यक्ष रवि प्रधान,कालेम्पोङ्ग जिल्लाध्यक्ष एस. बी राईको विशेष उपस्थित रहेको रहेको चुनावी सभामा संचालन जीवन खवासले गरे भने समष्टी चीफ को-अडिनेटर श्रीमान प्रकाश सुब्बा ज्यु ले सभाको सभापत्विको भार सम्हालेका थिए।

त्यसरी नै वार्ड नम्बर13 मा आफ्नो वार्डको भ्रमन गर्न उम्मेद्वार राहुल तामङ्ग साथै उनका समर्थकहरू साथै विशेषत् कालेम्पोङ्ग विधायक रूदेन सादा ज्युको विशेष उपस्थिति रहेको थियो।।

VOTE FOR DAWA BHUTIA WARD NO. 2
17/02/2022

VOTE FOR DAWA BHUTIA
WARD NO. 2

VOTE FOR PEMA CHODEN LAMAWARD NO. 3🙏🏻🙏🏻🙏🏻
15/02/2022

VOTE FOR PEMA CHODEN LAMA
WARD NO. 3
🙏🏻🙏🏻🙏🏻

VOTE FOR DORJAY DUKPA (AAKU)🙏🏻🙏🏻🙏🏻🙏🏻Ward No. 1Jorebunglow
14/02/2022

VOTE FOR DORJAY DUKPA (AAKU)
🙏🏻🙏🏻🙏🏻🙏🏻
Ward No. 1
Jorebunglow

आज तारीक 8/01/2022-को दिन नगरपालिका वाड नॱ4 अन्तगतका क्षेत्रवासीलाई लिएर चुनावी सभा  घुम साहारा समाज घरमा सम्पन्न गरियो।...
08/01/2022

आज तारीक 8/01/2022-को दिन नगरपालिका वाड नॱ4 अन्तगतका क्षेत्रवासीलाई लिएर चुनावी सभा घुम साहारा समाज घरमा सम्पन्न गरियो।
विशेष समष्टी संयोजक प्रकाश सुब्बाको नेतृत्वमा सम्पन्न गरिएको उक्त सभामा युवा शक्तिलाई नेतृत्व गर्दै सचिव,जीवन खवास,नोरदेन डुक्पा,नारी शक्तिलाई नेतॄत्व गर्दै ललिता राई अनि कामना सुब्बाको विशेष उपस्थिति रहेको थियो।
सभामा विशेषत् नगरपालिका चुनाउको विषयमा छलफल गरियो। साथै चाडै वतासे भेकका वाड नं 4 का क्षेत्रवासीलाई भेटि वाड कमिटि गठन गरिने, सभामा निर्णय गरियो।साथै त्यस क्षेत्रका बुनियादी समस्यहरू पनि क्षेत्रवासीले सभामा राखे त्यसरी नै वाड कमिटिका निम्ती यस क्षेत्रवाट 4 जना सदष्यहरू 1)प्रमोद गुरूङ्ग 2)अरूण राई 3)आशिष सुब्बा 4)पेडेन सुब्बालाई चयन गरियो।

भारतीय गोर्खा प्रजातान्त्रिक मोचा घुम जोरबंगलो "चिफ को-अडिनेसन" श्र्रीमान प्रकाश सुब्बाको सभापतित्वमा एक आवश्यक सभा 4/1/...
05/01/2022

भारतीय गोर्खा प्रजातान्त्रिक मोचा घुम जोरबंगलो "चिफ को-अडिनेसन" श्र्रीमान प्रकाश सुब्बाको सभापतित्वमा एक आवश्यक सभा 4/1/2022-मा घुम पहाड स्थित हिट्टी सार्वजनिक भवनमा सम्पन्न गरियो।विशेष समष्टी अन्तगत पर्ने शाखाहरूको नेतृत्वहरूलाई लिईएर वसेको उक्त सभामा घुम सुकिया रोड निवासी समाजसेवी साथै साहित्यकार श्रीमान साङ्गे डुक्पा, युवा शक्तिका सभापति दोर्जी डुक्पा साथै वतासे,भेडीखान क्षेत्रलाई नेतृत्व गर्दै आईरहनु भएको श्रीमान रिन्छेन घिसिङ्गको विशेष उपस्थिति रहेको थियो। त्यसलीनै नारी शक्तिलाई नेतृत्व गर्दै श्रीमति ललिता राई,कामना मिस,आशा थापा साथै अन्य धेरै नेतृत्वहरूको विशेष उपस्थिति रहेको थियो।
विशेष युवा शक्ति साथै नारी शक्ति(समष्टी स्तरीय) गठन,नगरपालिका चुवाउ सम्बन्धि छलफल लगायत पार्टी बिस्तार हेतु अब उप्रान्त गरिनु पर्ने कार्यहरूको छलफल सभामा गरियो।
पार्टी अध्यक्ष श्रीमान अनित थापा ज्युले प्रकाश सुब्बालाई समष्टीको चिफ-कोअडिनेसन चयन गरिएकोमा सबैले स्वागत जनाए साथै वधाई एंवम् खदा अर्पण गरे। नारी शक्ति,युवा शक्ति साथै वयोवृद्धहरूले पनि प्रकाश सुब्बालाई हर सम्भव सहयो गर्ने वकत्व्य पेश गरे। अन्त्यमा प्रकाश सुब्बा ज्युले आफ्नो सभापतिको सम्भाषण राख्दै चाडै युवा शक्ति नारी शक्ति (समष्टी स्तरीय) गठन गरिने । त्यसरी नै आजैबाट नगरपालिका चुनाउको निम्ती लागिपरिनु पर्ने सबैलाई अनुरोध गरिए साथै विगतलाई भुलेर अबप्रान्त सबै मिलेर काय गरिने साथै सबैको सहयोगको अपेक्षा राख्दै सभाको अन्त्य गरे।।

07/10/2021

"Not all of us can do great things, but we can do small things with great love"

Address

Ghoom

Website

Alerts

Be the first to know and let us send you an email when Bharatiya Gorkha Prajatantrik Morcha Youth Wings Ghoom Jorebunglow Samasty posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share