Sikkim Krantikari Morcha

Sikkim Krantikari Morcha The official page of Sikkim Krantikari Morcha

17/09/2024

Address by Shri. Prem Singh Tamang Golay on the occasion of Indrajatra 2024

17/09/2024

LIVETELECAST
Indrajatra Celebration Day 3

07/03/2024

Under the SDF government, Pawan Chamling had left our Geyzing College (Sanchaman Limboo Degree College) students to study in godown like structures. This was the education model of SDF government. Politically motivated activist like SPYF, who are today members of Citizen Action Party also did their best to rally the students of Geyzing College against the SKM government, but none of it affected the commitment of Shri Prem Singh Tamang (Golay), Hon’ble Chief Minister of Sikkim, to establish world class education campuses in Sikkim and improve the level of education in the state.

Today, we are honoured to welcome one and all to be a part and witness the grand inauguration of Sanchaman Limboo Degree College, a world class college campus at Geyzing on 10th March 2024 under the patronage of Shri Prem Singh Tamang (Golay), Hon’ble Chief Minister of Sikkim.

We deeply mourn the sad and untimely demise of Shri Biraj Adhikari, a veteran politician and a passionate Sikkimese who ...
07/03/2024

We deeply mourn the sad and untimely demise of Shri Biraj Adhikari, a veteran politician and a passionate Sikkimese who stood for the protection of the Sikkimese identity.

May his departed soul rest in eternal peace.

प्रथम स्वयंम सहायता समुह भरोसा सम्मेलन जोर्थाङ मैदानसिक्किम राज्य भरीका स्वयंम सहायता समुहहरुका आमा चेली पनि भन्दैछन् "ह...
03/03/2024

प्रथम स्वयंम सहायता समुह भरोसा सम्मेलन जोर्थाङ मैदान

सिक्किम राज्य भरीका स्वयंम सहायता समुहहरुका आमा चेली पनि भन्दैछन् "हाम्रो भरोसा पी एस गोले"।

#हाम्रो_भरोसा_पी_एस_गोले🧡❤️💚🙏

#एसकेएम_सामाजिक_संजाल
#छुजाचेन_समष्टि

02/03/2024

हिजो मल्लीमा वरिष्ठ राजनीतिज्ञ के एन राईमाथि भएको प्राणघातक हमलाको तीव्र विरोध गर्दै यस घटनाका आरोपीहरुलाई पक्राउ गरिसकेको जानकारी गराउँदै मुख्य मन्त्रीका राजनीतिक सचिव जेकब खालिङले भीडियो सन्देश जारी गरेका छन्

26/02/2024

पाक्योंङ जिल्लाको जनभरोसा सम्मेलनको तयारी बिषयमा जरुरी समन्वय सभा सम्पन्न ।

२६ फरवरी २०२४

पाक्योंग जिल्लाको सेन्ट जेभियर्स स्कुलको खेल मैदानमा २८ फरवरी २०२४ का दिन पाक्योंग जिल्ला अधिनस्त पाॅंचवटा निर्वाचन क्षेत्रकालागि ग्रामीण विकास विभाग सिक्किम सरकारको आयोजनामा "जनता भरोसा सम्मेलन" भव्यरूपमा आयोजन हुने भएको छ । यसै सन्दर्भमा आज "जनता भरोसा सम्मेलन" को तयारी बिषयमा छलफल गर्न र आगामी कार्यदिशाबारे छलफल गर्न एक जरुरी सभा बस्यो ।

कार्यक्रममा सिक्किमका सम्माननीय मुख्यमन्त्री श्रीमान प्रेमसिंह तामाङ-गोले प्रमुख अतिथिको रूपमा उपस्थित रहुनु हुने छ।

आजको सभामा माननीय जिल्ला अध्यक्ष पाक्योङ जिल्ला एवं एसकेएम नारी विंग संयोजक राज्य स्तरीय श्रीमती लाडेन ल्हामु भोटिया, एसकेएम पार्टीका उपाध्यक्षहरू श्री छिरिङ भुटिया र श्री डम्बर प्रधान, एसकेएम संयोजक पाक्योंग जिल्ला र गान्तोक जिल्ला श्री मिलन सिलवाल, सल्लाहकार एवं उपाध्यक्ष प्रभारी पाक्योंग जिल्ला श्री इन्चुंग भोटिया, सिक्किम उपभोक्ता सहकारी समिति अध्यक्ष एवं सभापति पाक्योंग जिल्ला श्री सन्तोष प्रधान, मुख्यमन्त्रीका ओ एस डि एवं एसकेएम पाक्योंग जिल्ला समितिका महासचिव श्री भानु प्रधान, मुख्यमन्त्रीका अतिरिक्त राजनैतिक सचिव (पाक्योङ जिल्ला) श्री विशाल शर्मा, पाक्योंग अनि गान्तोक जिल्लाका संगठनिक महसचिव एवं पूर्व विधायक श्री विक्रम प्रधान, ओएसडी कृषि विभाग श्री पी.के सुब्बा, सल्लाहकार श्री दुबो छिरिङ भोटिया, राज्य युवा संयोजक श्री सविन सुब्बा,राज्य युवा संगठन सचिव श्री गगन गुरुङ, सल्लाहकार पाक्योङ जिल्ला श्री एस एस बोखिम, जिल्ला महासचिव श्री निमा वान्चुक, पाक्योङ जिल्ला संयोजक श्री नन्दराज श्रेष्ठ, एसकेएम राज्य स्तरीय लिगल सेल उपाध्यक्ष श्री टेम्पो भोटिया, पाक्योङ जिल्ला नारी उपाध्यक्ष प्रभारी श्रीमती लिनियस लेप्चा, पाक्योङ जिल्ला अन्तर्गत पाँचैवटा समष्टिका सीएलसी अध्यक्ष,उपाध्यक्ष महासचिव युवा एवं नारी संयोजक अनि पार्टी कार्यकर्ताहरुको विशेष उपस्थिति रहेको थियो ।

पाक्योंग जिल्लाको "जनता भरोसा सम्मेलन"लाई भव्यरूपमा सफल तुल्याउन विभिन्न दायित्व र जिम्मेवारी पार्टी कार्यकर्ताहरुलाई सुम्पिएको छ ।

स्थान:पाक्योंङ सेन्ट जेभियर्स स्कुल मैदान
मिती:२८ फरवरी २०२४
समय:०९ बजी

✍️रिपोर्ट:यादप शर्मा प्रसाईं
#एसकेएम_सामाजिक_संजाल
#छुजाचेन_समष्टि

24/02/2024

सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको पाक्योंग जिल्ला चालक मोर्चाको समन्वय सभा रंगेली समुदायिक भवनमा सम्पन्न ।

२४ फरवरी २०२४

सिक्किम क्रान्तिकारी मोर्चा पार्टी अध्यक्ष एवं सम्माननीय मुख्यमन्त्री श्रीमान प्रेमसिंह तामाङ गोलेको दिशानिर्देशनमा आज पाक्योंग जिल्लाको रंगेली मेला मैदान स्थित सामुदायिक भवनमा पाक्योंग जिल्ला चालक मोर्चाको समन्वय सभा सम्पन्न भयो ।
सभामा यातायात विभागका अध्यक्ष श्री प्रेम राज गुरुङ प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए भने सिक्किम चालक बोर्डका अध्यक्ष श्री सोनाम अङडुप भोटिया,खाद्य एवं नागरिक आपूर्ति विभागका सल्लाहकार श्री ईन्चुङ भोटिया,सम्माननीय मुख्यमन्त्रीका ओ एस डि श्री भानु प्रधान,उपभोक्ता सहकारी समितिका अध्यक्ष श्री सन्तोष प्रधान, कोपरेसन विभागका अध्यक्ष श्री बी.बी छेत्री,रेलवे बोर्डका सह अध्यक्ष श्री पदम बहादुर तामाङ, एसकेएम पार्टीका उपाध्यक्ष प्रभारी श्री डम्बर कुमार प्रधान,श्री के बी गुरुङ,राज्य स्तरीय चालक विंगका उपाध्यक्ष श्री टिटु शेर्पा,पार्टीका उपाध्यक्ष एवं पूर्व विधायक श्री पुरण गुरुङ, पाक्योंग अनि गान्तोक जिल्लाका संगठनिक महसचिव एवं पूर्व विधायक श्री बिक्रम प्रधान, मुख्यमन्त्रीका पाक्योंग जिल्ला अतिरिक्त राजनैतिक सचिव श्री बिशाल पोख्रेल, युवा संगठन सचिव श्री गगन गुरुङ,पाक्योंग जिल्ला संगठनिक महसचिव श्री असित राई,छुजाचेन जिल्ला संगठनिक सचिव श्री अमृत राई,सीएलसी नाम्चेबुङ क्षेत्रका सल्लाहकार श्री बी के रोला,पाक्योंग जिल्ला नारी शक्ति महासचिव श्रीमती मणीमाला गुरुङ,समष्टिका सीएलसी अध्यक्ष श्री प्रेम छोडेन लेप्चा महासचिव श्री सन्तोष पौड्याल लगायत सीएलसी टोली,रोङ्गली चालक संघका अध्यक्ष श्री पेम्पा शेर्पा लगायत टोली पाक्योंग जिल्ला अधिनस्त १५ वटा चालक संघलाई प्रतिनिधित्व गर्दै आएका चालकवर्ग,एसकेएम पार्टीका कार्यकर्तागण,अनि भारीमात्रामा चालक गुरुजी-सारथीहरुको उपस्थिति रहेको थियो ।।
सभामा उपस्थित आजका प्रमुख अतिथि एवं विशिष्ट अतिथिगणलाई आयोजक समितिले माल्यार्पण गरि स्वागत जनाएका थिए भने दिप प्रज्वलन,साथै सिक्किम राज्य गीत अनि राष्ट्र गान प्रस्तुत गरि आजको यस विशेष सभालाई शुभारम्भ गरिएको थियो ।
सभाको अघिल्लो चरणमा प्रिया गुरुङद्वारा नृत्य प्रस्तुत गरिएको थियो । विभिन्न रंगारंग कार्यक्रम माझ स्वर सिक्किम श्री मिलन शर्मा अनि गायक श्री अनिल गुरुङले आफ्नु सुमधुर आवाजमा एसकेएम पार्टीको गीत गाएर सबैलाई आनन्दित बनाएका थिए।
सभामा भर्खरै नवनियुक्त भएका छुजाचेन समष्टि स्तरीय चालक विंगका कार्यकारिणीहरुलाई खदा अर्पण गरी बधाई एवं शुभकामना व्यक्त गरिएको थियो ।
सभालाई रंगेली चालक संघका अध्यक्ष श्री पेम्पा शेर्पा, श्री टिटु शेर्पा अनि श्री सुरज सुब्बाले सम्बोधन गरे पछि, आयोजक समितिले वरिष्ठ दुई चालक गुरुजी श्री हर्क बहादुर छेत्री अनि श्री भिम बहादुर छेत्रीलाई प्रसस्ति पत्र प्रदान गरी ससम्मान अभिनन्दन गरिएको थियो।
सभालाई सिक्किम सारथी वेल्फेयर बोर्डका अध्यक्ष श्री सोनाम अङडुप भोटियाले सम्बोधन गर्दै वर्तमान सिक्किम सरकार एवं सम्माननीय मुख्यमन्त्री महोदयले सिक्किमका चालक गुरुजीलाई सम्मान गर्दै अनेक योजनहरु कार्यान्वयन गरेको साथै चालक गुरुजीहरुको नानीहरुले अब डाक्टर इन्जिनियर पाइलट पढ्न पारहेको कुरा बताउदै वर्तमान सिक्किम सरकारमा चालक गुरुजीहरु पनि खुल्लारुप जिउन पाईरहेको कुरा बताए ।

आजका प्रमुख अतिथि यातायात विभागका अध्यक्ष श्री प्रेम राज गुरुङले पनि वर्तमान सिक्किम सरकारले चालक गुरुजीको हितमा गरेका अनेक योजन अनि कार्यक्रमहरू अवगत गराउदै,सरकारले शिक्षा,स्वास्थ्य अनि अन्य क्षेत्रमा गरेका तमाम जनपक्षीय योजना अनि कार्यक्रमहरू साझा गर्दै अब आउने चुनाउमा पनि एसकेएम पार्टीलाई बहुमतका साथ विजय गराउॅंने आवाह्न गरे।

सभालाई श्री अन्शुमस छेत्रीले सञ्चालन गरेका थिए भने छुजाचेन सीएलसीका समन्वयक श्री कुमार गुरूङले धन्यवाद ज्ञापन गरे पछि सभालाई बिश्राम गरिएको थियो ।।

#हाम्रो_भरोसा_पी_एस_गोले🧡❤️💚

✍️रिपोर्ट:यादप शर्मा प्रसाईं
#एसकेएम_सामाजिक_संजाल
#छुजाचेन_समष्टि

गरीबले सहायता माग्दा, खाँचोमा परेकाहरूले गुहार माग्दा पी.एस. गोलेको मुखबाट "हुँदैन" भन्ने शब्द अहिलेसम्म निस्केको छैन, त...
23/02/2024

गरीबले सहायता माग्दा, खाँचोमा परेकाहरूले गुहार माग्दा पी.एस. गोलेको मुखबाट "हुँदैन" भन्ने शब्द अहिलेसम्म निस्केको छैन, त्यसैले त सिक्किमे जनताले भन्दैछन् - "हाम्रो भरोसा गोले"!

#गोले_छ_त_सम्भव_छ
#हाम्रो_भरोसा_पी_एस_गोले 🧡❤️💚🙏

#एसकेएम_सामाजिक_संजाल
#छुजाचेन_समष्टि

 #हाम्रो_भरोसा_पी_एस_गोले अब सिक्किम आमा सशक्तीकरण योजना अन्तर्गत प्रत्येक वर्ष आमाहरूलाई ४०,०००/- रुपैयाँ प्रदान गरिनेछ...
22/02/2024

#हाम्रो_भरोसा_पी_एस_गोले

अब सिक्किम आमा सशक्तीकरण योजना अन्तर्गत प्रत्येक वर्ष आमाहरूलाई ४०,०००/- रुपैयाँ प्रदान गरिनेछ ।

सम्माननिय मुख्यमन्त्री
श्री प्रेमसिंह तामाङ (गोले)

#गोले_छ_त_सम्भव_छ !

#एसकेएम_सामाजिक_संजाल
#छुजाचेन_समष्टि

 #हाम्रो_भरोसा_पी_एस_गोले एसकेएम पार्टीको साङ्गठिक जनसभा सोरेङ च्याखुङ समष्टिको निम्ति सम्पन्न जनताले जनाए अपार संख्यामा...
20/02/2024

#हाम्रो_भरोसा_पी_एस_गोले

एसकेएम पार्टीको साङ्गठिक जनसभा सोरेङ च्याखुङ समष्टिको निम्ति सम्पन्न

जनताले जनाए अपार संख्यामा उपस्थिति।

2024 सोलिड एसकेएम 🧡❤️💚

#सुनौलो_सिक्किम
#समृद्ध_सिक्किम

Address

Gangtok
737101

Alerts

Be the first to know and let us send you an email when Sikkim Krantikari Morcha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sikkim Krantikari Morcha:

Share