11/06/2022
आज हाम्रो सहकारी समिति मा
सिक्किम राज्यलाई पुर्ण रुपमा जैविक बनाउने उदेश्य लिएर
क्रषक ग्वाला खेतीवाला र सिक्किम राज्य फिड मिलका अधिकारी बीच सचेतना कार्यक्रम को आयोजना गरियो ।
सिक्किम फिड मिल मार्फत सुपथ मुल्यमा सम्पुर्ण जैविक आहार हाम्रो समितिमा उपलब्ध गराउने मनसाय प्रकट गर्नु भयो ।