Routine of Udayapur banda

Routine of Udayapur banda The page is all about news,fact,love,quotes and troll.. Hope you all will love our page and provide

सबैमा अनुरोध 🙏गाइघाट-११ का ४५ वर्षीय सैलेश कुमार मिश्र क्यान्सर रोग संग लड्दै हुनुहुन्छ । तपाइको सानो सहयोगले उहाँलाई ठू...
13/02/2026

सबैमा अनुरोध 🙏
गाइघाट-११ का ४५ वर्षीय सैलेश कुमार मिश्र क्यान्सर रोग संग लड्दै हुनुहुन्छ । तपाइको सानो सहयोगले उहाँलाई ठूलो मद्दत हुन सक्छ ।
सबैले सकेको सहयोग गरिदिनुहोला र यो पोस्ट शेयर गरिदिनुहोला ।

10/02/2026

कसैलाइ जानकारी छ?

23/01/2026

आज सरस्वती पुजा ।
कहाँ कसरी मनाउदै हुनुहुन्छ नि??

+2 को नतिजामा उत्तीर्ण भाइ बहिनीहरुको लागि खुशीको खबर !! मनमोहन प्राविधिक विश्वविध्यालय, बिराटनगरले नेपाल मै पहिलो पटक ब...
06/08/2025

+2 को नतिजामा उत्तीर्ण भाइ बहिनीहरुको लागि खुशीको खबर !!
मनमोहन प्राविधिक विश्वविध्यालय, बिराटनगरले नेपाल मै पहिलो पटक बिबिए एलएलबि (BBA-LLB.) को अध्यापन शुरु गरेको छ !!

Example of hard work and patience: उदयपुर गाईघाटको Famous अन्डा र चटपटे पसलका सञ्चालक विरेन्द्र भगत २५ वर्ष देखि अन्डा र...
04/12/2024

Example of hard work and patience: उदयपुर गाईघाटको Famous अन्डा र चटपटे पसलका सञ्चालक विरेन्द्र भगत २५ वर्ष देखि अन्डा र चटपटे बेच्दै आएका छन् र उनले राम्रै कमाई गर्छन। निरन्तर मिहिनेत र लगनशीलताले गरेको काममा सफलता मिल्छ र अरुलाई पनि प्रेरणा दिन सकिन्छ भन्ने एक उदाहरण हुन् विरेन्द्र । ❤️

Pic & Story.

04/12/2024

यो पेज लाइ अझ राम्रो र Active बनाउन १ जना admin चाहियो !
इक्छुक ले म्यासेज गर्नुहोला

03/12/2024

....गाइघाट मा करिब २५ वटा हात्ती को आगमन भएको छ । बिहान ५ बजेको समयमा
सावधानी अपनाउनुहोला ।

19/08/2024

‘ष’ ले ‘प’ लाई भन्यो ~ थुक्क असती,
जनै झिकेर फालिसकिस् हैन ।
😅

13/08/2024

तपाईं उदयपुर जिल्ला को कुन ठाउँ बाट यो post हेर्दै हुनुहुन्छ नि ???

उदयपुर जिल्लाको त्रियुगा न.पा -६ मा रहेको उदायसी अंग्रेजी आवासिय विध्यालय  चन्द्रलोक प्रतिष्ठान काठमाडौद्वारा "कोशी प्रद...
31/07/2024

उदयपुर जिल्लाको त्रियुगा न.पा -६ मा रहेको उदायसी अंग्रेजी आवासिय विध्यालय चन्द्रलोक प्रतिष्ठान काठमाडौद्वारा "कोशी प्रदेशको उत्कृष्ट शैक्षिक संस्था सम्मान -२०८१" प्राप्त गर्न सफल भएको सहर्ष जानकारी गराउन चहान्छौँ। आज विद्यालयका प्राचार्य श्री रुद्रप्रसाद पोखरेलले सो सम्मान ग्रहण गर्नुभएको हो।

19/07/2024

एक जना पर्यटक कुनै उधारोले डुबेको शहरमा पुगे। पर्यटकले ३००० रुपैयाँ होटेलको काउन्टरमा राख्दै भने - यो पैसा राख्दै गर्नुहोस्, म पहिले कोठा हेरेर आँउछु। पैसा पाउना साथ होटेल मालिक दौडेर घ्यूवालाको पसलमा पुग्यो र उसलाई तिर्नु पर्ने ३००० रुपैयाँ तिरेर घ्यूको हिसाव चुक्ता गरिदियो। ध्यूवाला दौडेर दुधवाला कहाँ गयो र उसलाई तिर्नु पर्ने ३००० रुपैयाँ तिरेर दुधको हिसाव चुक्ता गरिदियो।
दुधवाला दौडेर गाईवालाकहाँ पुग्यो र उसलाई तिर्नु पर्ने ३००० रुपैयाँ तिरेर दुधको हिसाव चुक्ता गरिदियो। गाईवाला दौडेर दानावालाकहाँ गयो र तिर्नु पर्ने रकम मध्ये खातामा ३००० रुपैयाँ घटाएर आयो।
अन्त्यमा, दानाबाला सोही होटेलमा पुग्यो, जहाँ उसले कहिलेकाँही उधारोमा खाना खाने गर्दथ्यो। उसले ३००० रुपैयाँ दिएर होटेलको हिसाव चुक्ता गरि दियो।
त्यसै वेला पर्यटक कोठा हेरेर फर्केर आए र भने – मलाई कोठा मन परेन। यति भनेर उनले पहिले जम्मा गरेको ३००० रुपैयाँ फिर्ता लगेर गए।
हेर्नोस् त यत्रो दौडधुपमा न कसैले केही पाए, न कसैले केही दिए तर सबैको हिसाब भने चुक्ता भयो। यहाँ कहाँ भयो त गडबडी?
कहीँ गडवड भएको छैन तर यहाँ सबैलाई भ्रम छ कि रुपैयाँ हाम्रो हो। वास्तवमा सबैले यो बुझ्नु जरुरी छ कि हामी सबै खाली हात आएका हौं र खाली हात नै जानु छ..

09/07/2024

® मेरो कथा
10 कक्षामा सोच्थे, स्कुल सकिएपछी खुसी हुन्छु ।
11 कक्षामा सोच्थे, +2 सक्किएपछि खुसी हुन्छु ।
Bachelor मा सोच्थे, Bachelor सक्किएपछी खुसी हुन्छु । Bachelor पनि सकियो । अनि सोचे, कुनै Job पाएपछि खुसी हुन्छु । Job गरेपछि सोचे, बिहे गरेपछी खुसी हुन्छु, बिहे पछि सोचे, छोराछोरी भएपछी खुसी हुन्छु । फेरि सोचे, अब जागिर सकिएपछि खुसी हुन्छु । अहिले म एउटा रोगसंग लड्दै छु । अहिले सोचिरहेको छु, म सन्चो भएपछी खुसी हुन्छु । मेरो रोग सन्चो नहुने खालको रहेछ, अब म मरेपछि मात्र खुसी हुन्छु । अहिले आएर बुझ्दै छु, मेरो खुसी हुने दिन पनि सकिइसकेछ । पहिले नै म किन खुसी हुन सकिन होला ?
त्यसैले सधै खुसीका साथ बाचौ । खुसीलाई पर्खेर नबसौ । 😊

Address

Triyuga Municipality Ward No. 7 Gaighat, Udayapur
Gaighat
035

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Udayapur banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category