शेल्पु दर्पण

शेल्पु दर्पण shelpu, a nature choice SHELPU HILLS perhaps tops the list of hidden and unseen destinations in North Bengal Hills.

Situated in the lower Darjeelind hills in Kurseong sub-division. Shelpu is a mesmerizing mirror of natural beauty in the wilderness. It is a desolate and deserted area of Darjeeling. Therefore, the place is not plagued by pollution and ravaged by human activities. The dark, deep forest and chinchona plant adds to the mystery of the place. The air remains heavy with overwhelming fragrance of flowe

rs through all seasons. The aura of the place takes you to the primitive period of creation. The beautiful hamlet is just a couple of hours drive from the NJP railhead or the Bagdogra airport. The national highway connecting Sikkim to the rest of the country runs through the hills on the side of river Tista. Shelpu is just 16 km *(via Latpanchor), 13km *(via 6th mile forest busty) and 14km *(via Lanku Busty) off this national highway, 20km from *Kurseong, 29km from *Darjeeling and 27km from*Kalimpong. *(approx)

Shelpu is located at an altitude of 3400 ft above sea level on the hilly region coordinates in 26°55'39"N 88°23'52"E.

07/04/2022
मद्रास उच्च न्यायालयले निर्वाचन आयोगलाई भारतमा कोभिडको दोस्रो चरणको निम्ति बतायो जिम्मेवार मद्रास उच्च न्यायालयमा एउटा क...
26/04/2021

मद्रास उच्च न्यायालयले निर्वाचन आयोगलाई भारतमा कोभिडको दोस्रो चरणको निम्ति बतायो जिम्मेवार

मद्रास उच्च न्यायालयमा एउटा केसको सुनुवाइमा न्यायालयका मुख्य न्यायाधीश सन्जिव बेनर्जीले निर्वाचन आयोगले राजनीतिक र्‍याली बन्द नगरेको कडा आलोचना गरेका छन् । उनले भने, " निर्वाचन आयोग मात्र यस्तो संस्था हो जो भारतमा कोभिडको दोस्रो चरणको निम्ति जिम्मेवार
छ ।"

मुख्य न्यायाधीश सन्जिव बेनर्जीको अनुसार निर्वाचन आयोगका अधिकारीहरुलाई हत्याको धाराहरु लगानुपर्ने हो ।
उनले मई २ मा कोभिड 19 को प्रोटोकल यदि लागू नगरिए न्यायालयले चुनावको गणना बन्द गर्ने सम्म चेतावनी दिएका छन् ।
(साभार:गोर्खाल्याण्ड24x7 न्यूज डेक्स)

23/04/2021


पिएम गरिब कल्याण अन्न योजना अन्तर्गत केन्द्र सरकारले दुई महिना नागरिकलाई ५ किलो गरेर चामल वितरण गर्ने!!

19/04/2021
  गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले एउटा सूचना जारी गरेको छ, सूचना अनुसार जिटिए अधीनस्थ क्षैत्रमा सम्पूर्ण होटेल,पार्क,ग...
19/04/2021


गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले एउटा सूचना जारी गरेको छ, सूचना अनुसार जिटिए अधीनस्थ क्षैत्रमा सम्पूर्ण होटेल,पार्क,गार्डेन,लज इत्यादी बन्द गर्ने निर्णय लिएको छ।

14/04/2021

नयाँ वर्ष विक्रम सम्वत् २०७८ सालको पावन अवसरमा यहाँहरू सम्पूर्णलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यस नयाँ वर्षले, विश्वले सामना गरिरहेको कोरोनाको महामारीबाट संसारलाई मुक्तिदिएर शान्ति र उन्नतीको मार्ग तर्फ अग्रसर गरावस् भन्ने प्रार्थना गर्दछु। सबैको निम्ति नयाँ वर्ष २०७८ सुख, शान्ति, समृद्धि, सद्भावनाको लहर संगै एक कर्मशील वर्ष बनोस् भन्ने कामना गर्दछु।

13/04/2021
एनआरसीले एकैजना गोर्खालाई पनि यहाँबाट निकालिइनेछैन-अमित शाहकालेबुङ,१२ अप्रेल २०२१(निसं)बङ्गालमा राष्ट्रिय नागरिक पञ्जी (...
12/04/2021

एनआरसीले एकैजना गोर्खालाई पनि यहाँबाट निकालिइनेछैन-अमित शाह

कालेबुङ,१२ अप्रेल २०२१(निसं)
बङ्गालमा राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-का कारण एकैजना गोर्खा पनि नदेखिने केन्द्रीय गृहमन्त्री अमित शाहले बताएका छन्। आज कालेबुङको मेगा रोड शोलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
“एनआरसी लागू भएकै छैन। तर म तपाईंहरूलाई भनेर जानेछु, एनआरसी लागू भए तापनि एकैजना गोर्खालाई पनि यहाँबाट बाहिर निकालिइनेछैन”, उनले थपे, “एनआरसी लागू हुन्छ भनेर तृणमूल कङ्ग्रेसहरूले झूट बोल्दैछन्। एनआरसी लागू भएकै छैन। लागू भए तापनि एकैजना गोर्खाको रौंसमेत हल्लिन दिनेछैनौँ।”

यदि एनआरसी बिल पारित गरियो र पश्चिम् बङगालमा लागू गरियो भने पहाड्बाट पहिलो पीडित विष्णु प्रसाद शर्मा उर्फ बि पी बजगाई हु...
10/04/2021

यदि एनआरसी बिल पारित गरियो र पश्चिम् बङगालमा लागू गरियो भने पहाड्बाट पहिलो पीडित विष्णु प्रसाद शर्मा उर्फ बि पी बजगाई हुनेछ।। किनभने उसको बुबा र उसको उपनाम बीच कुनै सम्बन्ध छैन। कृपया कमसेकम यस मामिलामा असमेली गोर्खासँग परामर्श लिनुहोस्। बोल्नु अघि सोच्नुहोस्।:- बन्दना राई(अधिवक्ता/सामाजिक कार्याकर्ता)

Address

Siliguri

Website

Alerts

Be the first to know and let us send you an email when शेल्पु दर्पण posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to शेल्पु दर्पण:

Share