Gorkha National Youth Front , Darjeeling.

Gorkha National Youth Front , Darjeeling. Political awareness platform for Gorkha Youths.

A hearty congratulations to our Gorkhe Daughter Miss Alisha Sharma, daughter of shri Bishnu Sharma and Mrs Hemlata  Shar...
16/09/2023

A hearty congratulations to our Gorkhe Daughter Miss Alisha Sharma, daughter of shri Bishnu Sharma and Mrs Hemlata Sharma, of Rajbari, Darjeeling, on receiving Gold Medal in M.A English from SRM College, Sikkim, form the hands of the Governor of Sikkim H.E. Sri Lakshaman Acharya

केन्द्रले अब ढिलाई गर्नु हुदैन : गोरायुमो गोरायुमो कालेबुङ ब्राञ्च कमिटी अध्यक्ष बुद्ध तामाङले आज एक प्रेस बिज्ञप्ति जार...
13/07/2022

केन्द्रले अब ढिलाई गर्नु हुदैन : गोरायुमो

गोरायुमो कालेबुङ ब्राञ्च कमिटी अध्यक्ष बुद्ध तामाङले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै कडा शब्दमा जीटीएको बिरोध गर्दै जीटीएले गोर्खाको शिर झुकाएको छ भनी आफ्नो तीखो प्रतिक्रिया जनाएका छन् । दार्जीलिङमा भएको सपथग्रहण कार्यक्रम माथी बोल्दै उनले भने, जीटीए एउटा मिनि स्टेट भन्नेहरुले मणिपुरको पैह्रोमा परि ज्यान गुमाउने हाम्रो गोर्खा जवान शहीदका परिवारहरुलाई जीटीए कोषबाट राहत कोष किन घोषणा गरेन भनी प्रश्न गरे ।शहीदका परिवारहरुले राहत सहयोग पाएको हुन पर्छ भनी बुद्ध तामाङले माग राखेका छन् ।बर्तमान समयमा हाम्रो परिस्थिति कहाँ पुग्यो गोर्खाको स्वभिमान झुकेको छ । नेताहरु बंगालको अगाडी आफ्नो शिर झुकाउदैछ , बोल्दै गरेको माइक समेत खोस्यो । सुबास घिसिङको समयमा मुख्यमन्त्री संग बस्दा सम्मान का साथ साझा मंञ्च हुन्थ्यो सम्मान हुन्थ्यो भने आज हामीले त्यो सब गुमाएका छौँ ।सुबास घिसिङले गोर्खाको किपटलाई दरिलो बनाउन खोजेको थियो र आजको दिनमा गोर्खाको अवस्था के भएर गयो ।डा हर्कबहादुर छेत्रीले दिएको बयान बारे बोल्दै बुद्ध तामाङले भने, तिमीले जीटीए धेरै राम्रो हो भन्यौं , भुटानको गोर्खा नेपालीहरु माथी भएको घटनाको स्मरण गराउदै बुद्ध तामाङले भने, भुटानमा गोर्खा नेपालीहरुलाई जुन तरिकाले मास्ने षड्यन्त्र भयो , खेदौरी लगाउने कार्य भयो यस्तै अब दार्जीलिङ पहाडका गोर्खाहरुलाई मास्ने षड्यन्त्र हुदैछ ।आज हामी पनि त्यहीँ अवस्थामा पुग्दैछौ । उनको डा हर्कबहादुर छेत्रीलाई प्रश्न गर्दै भने , तिमी गोजमुमोमा हुदा गोर्खाल्याण्डको आन्दोलन त छेड्यौ तर गोर्खा जातिलाई जात, जातमा बिभाजन गर्दा बोलेनौ त गोर्खा जातिको भविष्यलाई लिएर चिन्तन मनन गर्दै बोल त , आउदो भाबी पढीको भविष्यको सुरक्षाको निम्ति तिमी बोल त , तिमी बोल्नै सक्दैनौं । छैटौं अनुसूची शक्तिशाली ब्यवस्था , उत्तर पुर्वी राज्यहरुमा मात्र लागू हुने ब्यवस्था सुबास घिसिङले भित्र्याएका थिए हाम्रो निम्ति । बंगालको बिधान सभामा पारित भएर लोकसभा अनि बिधान सभामा पारित हुन बाकी थियो तर तिमीहरुले बिरोध गरेर गोर्खाहरुको भाग्य बिगार्ने कार्य गर्‍यौं तर अब हामी चुप लागेर बस्दैनौ ।गोर्खा जातिको ईतिहास मेटाएर लाने कार्य गरेका छौँ अब हामी सहन गर्नु सक्दैनौं ।हाम्रो पार्टी नाम गरेर गोरामुमो बाट छुट्टिएर अजय एड्वर्डले एड्वर्ड फाउण्डेसनको नाममा पार्टी गठन गर्‍यौं तर आज गोर्खा जातिलाई बिदेशीको लाल्छना लगाउदा तिमी किन बोल्नु सक्दैनौं , प्रजातान्त्रिक मोर्चा किन बोल्नु सक्दैन ? आज यहाँ बाट प्रमाण हुन्छ गोर्खा जातिको सिमाना चुडाउदै बेच्दै बंगाललाई बेच्ने तिमीहरु बंगालको एजेण्ड हौं यसकारण आज यस्तो ठूलो बिदेशीको लाल्छना लगाउदा तिमीहरु बोल्नु सकेको छैनौं ।गोर्खा जातिको ईतिहास , संस्कृति , परम्परा , रीतिरिवाज मास्ने षड्यन्त्र हुदैछ यसकारण अब जनता संचेत हुन पर्छ । हामीले कुनै छुट्टै राष्ट्र मागेका होइनौं देशको प्रशासनलाई हामी यहीँ जानकारी गराउदछौ हामीले गोर्खाल्याण्ड राज्य मागेका हौं र यो हाम्रो संवैधानिक अधिकार हो । अब केन्द्र सरकारले बुझ्न पर्छ , अब दार्जीलिङ पहाड तराई अनि डुवर्सका जनतालाई यथाशीघ्र न्याय दिनु पर्छ । उनले सांसद राजु बिष्टलाई पनि अपिल गर्दै भने, अब बोलेर मात्र हुदैन 2024 भन्दा अगि स्थायी राजनैतिक समाधान हुन पर्छ भनी बिज्ञप्तिमा जाहेर गरेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन् ।

14/01/2022
05/10/2021
We are very grateful and thankful to all our supporters, especially our conscious youths, who participated in today's pr...
31/01/2021

We are very grateful and thankful to all our supporters, especially our conscious youths, who participated in today's program, for making this 'Mass Gathering'(Jan Bhela) a grand success.

Address

Dr. Zakir Hussain Road
Darjeeling
734101

Telephone

+918167846135

Website

Alerts

Be the first to know and let us send you an email when Gorkha National Youth Front , Darjeeling. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gorkha National Youth Front , Darjeeling.:

Share