I Support Bivik Gurung

I Support Bivik Gurung Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from I Support Bivik Gurung, Social service, Pumong TeaEstate, Darjeeling.

हार्दिक धन्यवाद् 🙏🏻🙏🏻🙏🏻
15/07/2023

हार्दिक धन्यवाद् 🙏🏻🙏🏻🙏🏻

पूबोङ रामपुरिया ग्राम पञ्चायत पीएस 13 बाट पञ्चायत समितिमा उम्मेदवारी दिने हामी तीन मध्ये श्रीमान ललित राई विजय हुनु भएको...
11/07/2023

पूबोङ रामपुरिया ग्राम पञ्चायत पीएस 13 बाट पञ्चायत समितिमा उम्मेदवारी दिने हामी तीन मध्ये श्रीमान ललित राई विजय हुनु भएको उपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

पूबोङ रामपुरिया ग्राम पञ्चायत अन्तर्गत बुथ न० 24/77 की स्वतन्त्र उम्मेदवार रोशनी थापा मंगर विजय बनेको उपलक्ष्यमा बहिनीला...
11/07/2023

पूबोङ रामपुरिया ग्राम पञ्चायत अन्तर्गत बुथ न० 24/77 की स्वतन्त्र उम्मेदवार रोशनी थापा मंगर विजय बनेको उपलक्ष्यमा बहिनीलाई हार्दिक बधाई तथा शुभकामना टक्राउदछौँ।
यो जित सबैको जित हो, जनताको जित हो !

सबै सबैलाई हार्दिक धन्यवाद् 🙏🏻🙏🏻🙏🏻
10/07/2023

सबै सबैलाई हार्दिक धन्यवाद् 🙏🏻🙏🏻🙏🏻

हामी पूबोङ रामपुरिया ग्राम पञ्चायत अन्तर्गत बुथ न० 24 /77, 24/78 , 24/79 बाट पञ्चायत समिति उम्मेदवारहरू हौँ। हामी विभिन्...
07/07/2023

हामी पूबोङ रामपुरिया ग्राम पञ्चायत अन्तर्गत बुथ न० 24 /77, 24/78 , 24/79 बाट पञ्चायत समिति उम्मेदवारहरू हौँ। हामी विभिन्न राजनीतिक दल, स्वतन्त्र उम्मेदवार भई चुनाव मैदानमा उत्रिएका छौँ ।
यी बुथ नम्बरहरूको मतदाताहरूको जनप्रतिनिधि चयन गर्ने प्रक्रिया शनिबार सम्पन्न हुने छ ।

सौहार्दपूर्ण भेटघाटको क्रममा लिएको तस्वीर।

एक मौका स्वतन्त्र उम्मेदवारलाईतपाईंको बहुमूल्य भोट बिवेक गुरूङलाईमोबाइल फोनमा भोट गरौँ सदैव सम्पर्कमा बसौँ
05/07/2023

एक मौका स्वतन्त्र उम्मेदवारलाई
तपाईंको बहुमूल्य भोट बिवेक गुरूङलाई
मोबाइल फोनमा भोट गरौँ सदैव सम्पर्कमा बसौँ

04/07/2023

भोट गरौँ सही व्यक्तिलाई, भोट गरौँ इमान्दारिलाई !

03/07/2023

पञ्चायत समिति उम्मेदवार बिवेक गुरूङले आज पूमोङ चियाबारीको अकलसिंह धुरा, ४ न० धुरा गाउँका सोझो-साझा मानिसहरूसँग सौहार्दपूर्ण भेटघाट गरे । भेटघाटको क्रममा मानिसहरूले सही व्यक्तिलाई नैं जिम्मेवारी सुम्पिनु पर्ने सुझाव राखे। उम्मेदवार बिवेक गुरूङले सबै सबैलाई आफ्नो बहुमूल्य भोट दिएर सही व्यक्तिलाई जनप्रतिनिधि चुन्ने आह्वान गरे।

गुरू पूर्णिमाको पावन अवसरमा सम्पूर्णमा मंगलमय शुभकामना।
03/07/2023

गुरू पूर्णिमाको पावन अवसरमा सम्पूर्णमा मंगलमय शुभकामना।

02/07/2023

नामरिङ चिया बगानको नागरिकहरूलाई भेट्न पुगेका पञ्चायत समिति स्वतन्त्र उम्मेदवार बिवेक गुरूङले प्रायः जसो बुनियादी समस्याहरू रहेको बुझ्ने मौका पाए। नामरिङ डम्बरसिंह धुरा तर्फ जाने केन्द्र योजना मार्फत अव्यवस्थित ढङ्गमा निर्माण गरिएको सडकमाथि असन्तुष्ट लगायत अन्य गुनासोहरू रहेको थियो।

Address

Pumong TeaEstate
Darjeeling
734226

Telephone

+919733170778

Website

Alerts

Be the first to know and let us send you an email when I Support Bivik Gurung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category