भागोप्रमो घुम-जोरबंगलो युवा शक्ति

  • Home
  • India
  • Darjeeling
  • भागोप्रमो घुम-जोरबंगलो युवा शक्ति

भागोप्रमो घुम-जोरबंगलो युवा शक्ति Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from भागोप्रमो घुम-जोरबंगलो युवा शक्ति, Political Party, Darjeeling.

भाषालाई माया गरेको जस्तो गरेर राजनीति नगरौ,भाषालाई घरको छोरा छोरी देखि नै माया गर्न सिकाऊ!
09/05/2024

भाषालाई माया गरेको जस्तो गरेर राजनीति नगरौ,
भाषालाई घरको छोरा छोरी देखि नै माया गर्न सिकाऊ!

भाषा हाम्रो प्राण हो ! हाम्रो भाषा माथि अतिक्रमण भयो!----- यो नारा हाम्रो जातिको मुखमा मात्र सिमित रह्यो। कुनै नेता वा पार्टीलाई फाइदा पुराउनु उद्देश्यले यो नाराहरू गुञ्जिने गर्छ। वास्ताउमा जमीनी वास्तविकता बेग्लै छ। नेपाली भाषा नजानेको मा हाम्रो आमा बाबाहरु पनि खुशी भएको अनुभव गरेका छौ।

नानीले नेपाली भाषा नजानेको एउटा गर्वको विषय ठान्छन् हाम्रो अभिभावकहरू। हुदा हदै आजकाल board exam हरु मा नेपाली भाषाको परीक्षामा हाम्रो नानीहरूले भन्दा अनेपाली नानीहरूले उत्कृष्ट अंक ल्याउन थालेका छन्।मैले कुनै जाति बिशेषलाई अंकित गरेको हैन तर वास्तविकता यही हो।

अबेर हुन अगिनै भाषा प्रेम चुनावको नारामा मात्रै सिमित नराखेर मन बाट नै आफ्नो मातृभाषालाई प्रेम गरौं। उदाहरणको रूपमा एउटा परीक्षा फलको copy हालेको छु।सबैले मनन गरौ है।

प्रमोस्कर ब्लोन

Bimal Gurung
Ajoy Edwards

03/05/2024
30/04/2024
24/04/2024
24/04/2024

Vote for gopal sir

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा घुम जोरबंगला समष्टि अन्तगत घुम भञ्ज्याङ(बुथ नम्बर 23/234)-मा समष्टि सभापति एंवम् भार...
24/04/2024

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा घुम जोरबंगला समष्टि अन्तगत घुम भञ्ज्याङ(बुथ नम्बर 23/234)-मा समष्टि सभापति एंवम् भारप्राप्त सभासद् प्रमोष्कर ब्लोनको आदेशानुसार घुम खासमहल समिति कर्माध्यक्ष अञ्जु लामा,घुम खासमहल ग्राम पंचायत उप-प्रधान सजन तामाङ्ग एवंम् भागोप्रमो युवा शक्ति अध्यक्ष जीवन खवास (घुम जोरबंला समष्टि) लगायत बुथ नम्बर 23/234 का सदष्य सदष्याहरू द्वारा चुनावी प्रचार प्रसारको कार्यक्रम गरियो!

आज,बुथ नम्बर 23/234-समिति कर्माध्यक्ष अञ्जु लामा ,उप प्रधान सजन तामाङ्ग लगायत युवा शक्तिद्वरा प्रचार प्रसार
23/04/2024

आज,बुथ नम्बर 23/234-समिति कर्माध्यक्ष अञ्जु लामा ,उप प्रधान सजन तामाङ्ग लगायत युवा शक्तिद्वरा प्रचार प्रसार

Address

Darjeeling
734102

Telephone

+919734079573

Website

Alerts

Be the first to know and let us send you an email when भागोप्रमो घुम-जोरबंगलो युवा शक्ति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share