Gorkha Janmukti Morcha 15 no Samasty

Gorkha Janmukti Morcha 15 no Samasty Pokhriabong Chamong 15 no Samasty.

13/10/2025
13/10/2025
29/05/2022

मन्त्रीको अनुरोध, डाक्टरको सल्लाह अनि केन्द्रिय समितिले निवेदन गर्दा पनि आमरण अनशन तोड्न मानेनन् अध्यक्ष बिमल गुरुङले। हिजो बेलुकी अचानक स्वास्थ्य बिग्रिएपछि तत्काल हस्पिटल एडमिट गर्नु पर्ने नत्र खतरा हुन सक्ने डाक्टरले सल्लाह दिएका थिए तर पार्टी प्रतिनिधिहरुले बारम्बार निवेदन गर्दा पनि उनी हस्पिटल जान मानेनन्।
अहिले उनी अनशनमै छन्। आज यो अनशन पाँच दिन पुगेको छ।

गत दिनांक १/०६/२०२१, मंगलबार का दिन गोर्खा जनमुक्ति मोर्चा (बिमल खेमा) द्वारा सेलिम्बोंङ चियाबारी अन्तर्गत,सेलिम्बोंङ शा...
03/06/2021

गत दिनांक १/०६/२०२१, मंगलबार का दिन गोर्खा जनमुक्ति मोर्चा (बिमल खेमा) द्वारा सेलिम्बोंङ चियाबारी अन्तर्गत,सेलिम्बोंङ शाखा का अध्यक्ष श्री राजु मुख्या का नेतृत्वमा साथै अध्यक्ष श्रि बिमल गुरुङ ज्युका पहलमा वर्तमान(COVID 19) का महामारी लाई मध्यनजर गर्दै सेलिम्बोंङ (Tea Factory,Tiffin House, साथै सेलिम्बोंङ गोदाम गाउँ मा सेनिटाइज गर्ने कार्य साथै श्रमिक वर्गलाई माक्स वितरण गरिने कार्य गरियो।

यस कार्यक्रम लाई सफल तुल्याउनका निमित्त हामी गोर्खा जनमुक्ति मोर्चाका सम्पूर्ण कार्यकर्ताका तर्फ बाट सुकिया पोखरी B.D.O साथै हाम्रा भूतपूर्व सभासद,श्रि दिपेन माले ज्यु अनि सम्पूर्ण चिया प्रबन्धकहरू लाई, साथै समष्टिका सचिव श्री असिम राई लाई धन्यवाद टक्र्याउन चाहन्छौ।
जय गोर्खा
जय गोर्खाल्याण्ड
जय बिमल।

आज दिनांक २३/५/२०२१, आइतबार का दिन,गोजा मुमो पोख्रेबोंङ चामोङ १५ न० समष्टि बिमल खेमा द्वारा पोख्रेबोंङ बजार मा बिहान ७ द...
23/05/2021

आज दिनांक २३/५/२०२१, आइतबार का दिन,गोजा मुमो पोख्रेबोंङ चामोङ १५ न० समष्टि बिमल खेमा द्वारा पोख्रेबोंङ बजार मा बिहान ७ देखि १० बजेसम्म खुला रहने जुन सरकारी नियम जारी गरिएका छन्।यसै समय औधीमा , पोख्रेबोंङ चामोङ १५ न० समष्टि का उपाध्यक्ष श्रिमान जितेन सोताङ ज्यु, साथै मुल सचिव श्रि असिम राई ज्यु का नेतृत्वमा पोख्रेबोंङ बजारमा सोसियल डिस्टेन्सिङ को नियम पालन गदैँ, बिहान एक फेयर प्राइस लिष्ट (Fair Price List) जारी गरिने कार्यक्रम आयोजित गरियो। कुनै पनि घरेलु सामाग्री बिषेश चामल, खाने तेल,पियाज, टमाटर इत्यादि का मुल्य नबराई दिने साथै प्रत्येक दुकानमा गएर दुकानदार सित आग्रह गरि सटिक मूल्य मा आफ्नो सर समान बेच्ने भन्दै सटिक मूल्य का लिष्ट जारी गरि प्रत्येक दुकानमा सुम्पियो।पोख्रेबोंङ चामोङ १५ न० समष्टि का तर्फ बाट हामि पोख्रेबोंङ (outpost incharge) श्री राजकुमार प्रधान साथै सम्पुर्ण पुलिस प्रशासनलाई सहयोग पुर्याउन भएका निम्ति कृतज्ञता साथै आभार व्यक्त गर्दछौं।

जय गोर्खा
जय गोर्खाल्याण्ड
जय बिमल ।

17/05/2021

गोर्खा जनमुक्ति मोर्चा पोख्रेबोङ चामोङ 15 नं समष्टि टर्जम शाखा द्वारा अध्यक्ष श्रीमान बिमल गुरुङ ज्युको आदेश अनुसार हामी टर्जम शाखा निरन्तर रूपमा गाउँ घरमा (sanitize) गर्ने कार्य गर्दै आइरहेका छौ,अध्यक्ष श्रीमान बिमल गुरुङ्गज्युको विचार पहाडलाई कोरोना मुक्त गराउने जुन प्रयास साथै जुन अभियान वहाँले चलाउनु भएको छ हामी टर्जम शाखा पनी त्यहिँ अभियान पछि लागी परेका छौ। हाम्रा भूतपूर्व सभासद् दिपेन माले ज्यूले जसरि हामी टर्जम शाखालाई सहि दिशा निर्देश दिनु भएको मा र अन्य सहयोग गर्नु भएको निम्ति हामी टर्जम शाखा वहाँलाई मुरी मुरी धन्यवाद साथै आभार व्यक्त गर्दछौं। साथै हामी (Sungma Turzum Tea Garden) का पूरा management लाई पनी मुरी मुरी धन्यवाद व्यक्त गर्दछौं कारण वहाँहरुको सहयोग बिना हामी यस कार्य गर्नमा सफल बन्ने थिएनौं।र आउने भविष्यका दिनहरुमा पनि वहाँहरू बाट यसरी नै सहयोग प्राप्त हुने आशा राख्दछौँ।
जै गोर्खा।
जै गोर्खाल्याण्ड।
जै बिमल।

10/04/2021

पोख्रेबोेंग चामोंग १५ न० समष्टि का युथ कोडिनेटर श्रिमान भाष्कर मुख्या सम्पूर्ण युवा तथा सबै जन साधारण लाई प्रेस मार्फत बिज्ञप्ति दिदै साथै सचेत गराउँदै ।

हाम्रो भोट जाति बचाउने योद्धा लाई।
हाम्रो भोट पि.टि. ओला ज्यूलाई।

So Think before you vote..
25/03/2021

So Think before you vote..

Address

Pokhriabong Bazar
Darjeeling

Website

Alerts

Be the first to know and let us send you an email when Gorkha Janmukti Morcha 15 no Samasty posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share