16/08/2025
राष्ट्रिय स्वतन्त्र पार्टी केदार स्यु गाउँपालिका वडा नम्बर ४ को वडा भेला निक्कै उल्लासका साथ सु-सम्पन्न भएको छ। वडा भेलामा ४ नम्बर बासीको नसोचेको उपस्थिति देख्दा रास्वपा परिवारलाई अझै हौसलाका साथै थप जिम्मेवारी थपिएको महसुस भएको छ। वडा भेला बाट गिता कुमारी सिंहको नेतृत्वमा वडा समिति पनि गठन गरिएको छ। नब गठित समितिलाई पुर्ण कार्यकालको शुभकामना।🙏🛎️