Rs.Ramesh goral offical page

Rs.Ramesh goral offical page Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rs.Ramesh goral offical page, Political organisation, Bangalore.

जन्मदिनको धेरै,धेरै शुभकामना छ  प्यारो भाई तुलराज लाई ❤️🎂 प्रगति, प्राप्ति र परिवर्तन निरन्तर रहोस  !उर्जा,उमंग र उल्लास...
26/03/2025

जन्मदिनको धेरै,धेरै शुभकामना छ प्यारो भाई तुलराज लाई ❤️🎂
प्रगति, प्राप्ति र परिवर्तन निरन्तर रहोस !
उर्जा,उमंग र उल्लासले जीवन अर्थपुर्ण होस
खुसी र प्रसन्नताले जीवन लहराओस
जीवनका हरेक सकरात्मक पाइलाहरू सफलताले भरिपुर्ण होऊन्
सधै खुसी रहनु,सुख,शान्ती,समृद्धि,उन्नति,प्रगति तथा सु-स्वास्थ्य अनि दिर्घायुको कामना छ !!
फेरी पनि जन्मदिनको अनगिन्ती शुभकामना 🎂🎂🎂🎂
Happy birthday to you dear bhai♥️

28/02/2025

मान्छे हराएको सम्बन्धी सूचना!
कर्णाली प्रदेश कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा नः 6 घर भएका जग्ग बहादुर शाही हाल भारतको महाकुम्भ तिर्थयात्रा को क्रममा उक्त मेला बाट फर्किने बेला भारतको गया रेलवे स्टेशन बाट हिजो फाल्गुन १५ गते राति करिब 8 बजे बाट सम्पर्क विहिन हुनु भएको हुदा कोहि कसैले फेला पार्नु भयो भने सम्पर्क गर्दिनुहुन तथा सम्बन्धित सम्पूर्ण सामाजिक सञ्जालकर्मी हरुमा खोजी कार्यको लागि सहयोग गर्दिनुहुन बिनम्र अनुरोध गर्दछौँ।
सम्पर्क नम्बर 7453004953/8123636113/9841030195

Address

Bangalore

Telephone

+918310948709

Website

Alerts

Be the first to know and let us send you an email when Rs.Ramesh goral offical page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share