06/03/2025
💐स्वागत तथा सम्मान💐
उपरोक्त सम्बन्धमा तमुधीं नेपाल को पुर्व उपाध्यक्ष गण्डकी प्रदेश
को शभासद माननीया सरस्वती गुरूङ ज्यु परिवारिक भेटघाट तथा भ्रमणको क्रम्मा बेलायतमा
आउनु भएको र वहाँको बुबा यस संस्थाको नि बर्तामान अध्यक्ष देउ बहादुर गुरूङ हुनुहून्छ र वहाँलाई हाम्रो बिजीएन ए यूके (BGNA UK)परिवार ले सम्मानको लागी गत २७ जनुवारी २०२५ को दिनमा बारहाम पार्क लाईब्रारी वेम्बली हारोरोड लण्डनमा भब्या स्वागत गरियो धन्यबाद !!
Former Vice President of Tamu Dhee Nepal and honorable member of the Gandaki Province Assembly, Mananiya Saraswati Gurung, visited the UK as part of a family gathering and trip.
Her father, Deo Bahadur Gurung, is also the former president of this organization. In recognition of their presence, our BGNA UK family grandly welcomed and honored her on January 26, 2025, at Barham Park Library, Wembley, Harrow Road, London.