13/11/2021
नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनको लागि आम पार्टी कार्यकर्ता तथा पार्टी समर्थक शुभचिन्तकहरुबाट न्युनतम रु १०० वा सोभन्दा माथी सहयोगको अपिल गरिएको छ । सहयोग गर्ने सदस्यहरुले निम्ननुसार गर्नुहोला ।
१. तलको QR code डाउनलोड गर्नुहोला ।
२. तपाँईको मोबाईलमा भएको कुनै बैंकको Mobile Banking apps खोल्नुहोला ।
३. Apps मा भएको स्क्यान Sign मा गएर तल राखिएको QR Code स्क्यान गर्नुहोला ।
४. Amount कोठामा तपाईले सहयोग गर्न चाहेको रकम राख्नु होला । Remarks कोठामा तपाँईको नाम र ठेगाना वा पार्टी सदस्यता नं राख्नुहोला।
५. Submit bottom थिच्नुहोला ।
६. तपाँईको Mobile Banking को Password राखेर OK bottom थिच्नुहोला ।
७. तपाँईसंग Mobile Banking सुबिधा छैन भने जो साथीसंग छ वहाँको बाट सहयोग गर्ने र साथीलाई रकम उपलब्ध गराउने ।
८ याे QR Code लाई पार्टी सदस्यहरुका बिचमा अधिकतम शेयर गर्नुहाेला ।
तपाईले गरेको सहयोग पार्टीले तपाँईको परिचय सहित प्राप्त गर्नेछ ।
धन्यवाद !