बांधखाेला टोल विकास संस्था- गैंडाकोट-९, नवलपुर

  • Domů
  • česko
  • Chrást
  • बांधखाेला टोल विकास संस्था- गैंडाकोट-९, नवलपुर

बांधखाेला टोल विकास संस्था- गैंडाकोट-९, नवलपुर बाँधखोला टोल विकास संस्था- गैंडाकोट ९, नवलपुरको आधिकारिक पेज

सुचना सुचना सुचना
01/11/2022

सुचना सुचना सुचना

05/10/2022
03/10/2022
यस बाँधखोला टोल बिकास संस्थाको कार्य क्षेत्र भित्र सरसफाई तथा पिङ बनाउने कार्य सम्पन्न भयो । सरसफाई कार्यक्रममा सहभागी ह...
03/10/2022

यस बाँधखोला टोल बिकास संस्थाको कार्य क्षेत्र भित्र सरसफाई तथा पिङ बनाउने कार्य सम्पन्न भयो । सरसफाई कार्यक्रममा सहभागी हुनुहुने बाँधखोला टोलका सम्पुर्ण सदस्य ज्युहरुमा हार्दिक धन्नेबाद साथै पिङ बनाउन सहयोग गर्नुहुने जयश्री टोल निवासी विशाल गुरुङ लगाएत सहयोगी सबैमा हार्दिक आभार प्रकट गर्दछौ ।

सुचना  सुचना  सुचना
21/09/2022

सुचना सुचना सुचना

यस बाँधखोला टोल बिकास संस्थाको सदस्य स्व. चुतप्रसाद गाहा मगरको सातौ दिनको पुण्य तिथिमा स्व. मगरको घरपरिवारलाई समबेदना पत...
07/06/2022

यस बाँधखोला टोल बिकास संस्थाको सदस्य स्व. चुतप्रसाद गाहा मगरको सातौ दिनको पुण्य तिथिमा स्व. मगरको घरपरिवारलाई समबेदना पत्र हस्तान्तरण गर्दै, यसै संस्थाको अध्यक्ष श्री भद्रकली घर्ती ज्यु र पुर्व अध्यक्ष श्री उत्तम प्रसाद वकावल मगर ज्यु।

२०७९/०१/३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनुभएको गैंडाकोट-९ का वडा अध्यक्ष श्री धामनाथ सापकोटा ज्य...
24/05/2022

२०७९/०१/३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनुभएको गैंडाकोट-९ का वडा अध्यक्ष श्री धामनाथ सापकोटा ज्यु, खुल्ला सदस्य श्री ज्ञान प्रसाद खनाल ज्यु,खुल्ला सदस्य श्री दिनेश कुमाल ज्यु, महिला सदस्य श्री गोमता भट्टराई (पाण्डे) ज्यु र दलित महिला सदस्य श्री बिन्दु बि.क. ज्यु लाई आज यस बांधखोला टोल विकास संस्थाको अध्यक्ष श्री भद्रकली घर्ती ज्यु को अध्यक्षतामा नवनिर्वाचित जन-प्रतिनिधि ज्यु हरुलाइ स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरियो।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नवनिर्वाचित अध्यक्ष तथा सम्पुर्ण सदस्यहरुलाइ हार्दिक बधाइ एवम सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ।

अध्यक्ष
भद्रकली घर्ती
एवम
बांधखोला टोल विकास संस्था
गैंडाकोट-९, नवलपुर

गैंडाकोट-९, बांधखाेला टोल विकास संस्थाको सदस्य श्री बसुन्धरा गुरुङ विगत छ महिना देखि पाठेघर र पत्थरीको समस्या बाट ग्रसित...
14/05/2022

गैंडाकोट-९, बांधखाेला टोल विकास संस्थाको सदस्य श्री बसुन्धरा गुरुङ विगत छ महिना देखि पाठेघर र पत्थरीको समस्या बाट ग्रसित हुनुभएकोले घर परिवारमा आर्थिक अवस्था कमजोर भएको हुँदा हाम्रो यस टोल विकास संस्थाको कार्यसमिती मिलि घरदैलो गरेर संकलन गरेको रकम रु २८३१० (अक्षेरुपी:- अठ्ठाइस हजार तीन सय दस रुपैयाँ ) सम्बन्धित व्यतिलाइ हस्तान्तरण गरियो साथै उहाँको स्वास्थ्य लाभको कामना गर्दछौं।
अध्यक्ष
भद्रकली घर्ती
एवम
बांधखाेला टोल विकास संस्था
गैंडाकोट-९, नवलपुर

यस बाँधखोला टोल विकाश संस्था, गैंडाकोट -९, नवलपुरको अध्यक्ष श्री भद्रकली घर्तीज्युको आज परेको जन्मदिनको पावन अवसरमा सु-स...
22/03/2022

यस बाँधखोला टोल विकाश संस्था, गैंडाकोट -९, नवलपुरको अध्यक्ष श्री भद्रकली घर्तीज्युको आज परेको जन्मदिनको पावन अवसरमा सु-स्वास्थ्य दिर्घायु एवम उतरोत्तर प्रगतिको कामना सहित जन्मदिनको करडौ करोड शुभकामना व्यक्त गर्दछौ।

यस बाँधखोला टोल बिकास संस्थाको आजिवन सदस्य तेज बहादुर कुमालको बुहारी मनु कुमालको सातौ पुन्य तिथिको दिन स्व :मनु कुमालको ...
25/02/2022

यस बाँधखोला टोल बिकास संस्थाको आजिवन सदस्य तेज बहादुर कुमालको बुहारी मनु कुमालको सातौ पुन्य तिथिको दिन स्व :मनु कुमालको घरपरिवारलाई आर्थिक सहयोग तथा समबेदना पत्र हस्तान्तरण गर्दै

Adresa

Gaindakot
Chrást
33003

Internetová stránka

Upozornění

Buďte informováni jako první, zašleme vám e-mail, když बांधखाेला टोल विकास संस्था- गैंडाकोट-९, नवलपुर zveřejní novinky a akce. Vaše emailová adresa nebude použita pro žádný jiný účel a kdykoliv se můžete odhlásit.

Sdílet