२ न वडा कार्यालय,सिर्प रोल्पा

२ न वडा कार्यालय,सिर्प रोल्पा Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de २ न वडा कार्यालय,सिर्प रोल्पा, Membre du gouvernement, Democratic Republic of the.

सम्पुर्णमा नमस्कार यो लुङ्ग्री गाउँपालिका वडा नं २ सिर्प को आधिकारिक Fece book page भएकोले सम्पुर्ण सेवाग्राहिहरुले page लाई follow गरि जोडिनु होला किन कि सम्पुर्ण वडाको सूचना तथा क्रियाकलाप आगामी दिनमा यहि page बाट आउने जानकारी गराउद छौ ।

शोक वक्तव्य
26/06/2026

शोक वक्तव्य

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना ।
15/05/2026

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना ।

सूचना !                  सूचना !!               सूचना !!!
12/05/2026

सूचना ! सूचना !! सूचना !!!

कक्षा ५ को वडा स्तरिय परिक्षाको नतिजा प्रकाशन समन्धि सूचना !!
04/04/2026

कक्षा ५ को वडा स्तरिय परिक्षाको नतिजा प्रकाशन समन्धि सूचना !!

लुङ्ग्री गाउॅंपालिका वडा नं २ मा  संचालन भएको वडा स्तरिय कक्षा ५ को परिक्षामा समावेस भएका बिद्यालयहरु श्री गोकुल मा बि ,...
01/04/2026

लुङ्ग्री गाउॅंपालिका वडा नं २ मा संचालन भएको वडा स्तरिय कक्षा ५ को परिक्षामा समावेस भएका बिद्यालयहरु श्री गोकुल मा बि , हिक्मतेश्वर मा बि र शिवज्योती प्रा बी गरि ३ वटा बिद्यालयमा अध्ययान गर्ने १०१ जना बिद्यार्थीहरुको २०८२ साल चैत २ गते देखि ११ गते सम्म संचालन भएको बार्शिक परिक्षाको उत्तरपुस्तिका जाँच गर्ने क्रममा ।

सामाजिक सुरक्षा भत्ता वितरण समन्धी सूचना!
09/03/2026

सामाजिक सुरक्षा भत्ता वितरण समन्धी सूचना!

सार्वजनिक बिदा फागुन २० गतेदेखि फागुन २२ गतेसम्म ।
26/02/2026

सार्वजनिक बिदा फागुन २० गतेदेखि फागुन २२ गतेसम्म ।

७५% अनुदान उन्नत मकैको विउ वितरण सम्बन्धी सूचना
26/02/2026

७५% अनुदान उन्नत मकैको विउ वितरण सम्बन्धी सूचना

सामाजिक सुरक्षा भत्ता पाउने चेक प्राप्त गरेका २ न वडा सिर्प बासीहरुमा यो सूचना गरिन्छ कि यहि मिति २०८२/०१/११ र १२ गत्ते ...
22/04/2025

सामाजिक सुरक्षा भत्ता पाउने चेक प्राप्त गरेका २ न वडा सिर्प बासीहरुमा यो सूचना गरिन्छ कि यहि मिति २०८२/०१/११ र १२ गत्ते वडा न २ को सामाजिक सुरक्षा भत्ता नेपाल बैंक किलाचौर बाट बितरण हुने भएकाले सम्पुर्ण चेक प्राप्त सेवा ग्राहीहरु यहि सुचना लाई आधार मानी सेवा लिनुहुन अनुरोध छ ।

यस आ.व २०८१/०८२ मा यस २ न वडा कार्यलय बाट सन्चालन भएको कक्षा ५ वडा स्तरिय परिक्षामा गोकुल मा.बि,हिक्मतेश्वर मा.बि र शिवज...
08/04/2025

यस आ.व २०८१/०८२ मा यस २ न वडा कार्यलय बाट सन्चालन भएको कक्षा ५ वडा स्तरिय परिक्षामा गोकुल मा.बि,हिक्मतेश्वर मा.बि र शिवज्योती प्रा.बि बाट जम्मा १०७ जना बिद्यार्थीहरु सहभागी भएका थिए जस मध्य गोकुल मा.बि का बिद्यार्थीहरुमा
१. योगेन्द्र घर्ती क्षेत्री (प्रथम )
२. सस्कृती गिरि (द्धितिय )
३. सुनिल बि.क (तृतीय )

शिबज्योती प्रा.बि बाट
४. लालुमाया पुनमगर (सान्तवना)
स्थान हासिल गर्नु भएका Top -4 विद्यार्थीहरुलाई सम्मान तथा शैक्षिक सामग्री प्रदान गरेको छौ । तपाईं हरुको उज्वल भविष्यको कामना गर्दै सफलताको अग्रिम शुभकामना ब्यक्त गर्दछौ ।

२ न वडा कार्यलय ,सिर्प रोल्पा
वडा कार्यलय परिवार

Adresse

Democratic Republic Of The

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque २ न वडा कार्यालय,सिर्प रोल्पा publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Raccourcis

Partager