NMRDUS Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de NMRDUS, Service social, Democratic Republic of the.

आज मिति २०८३ श्रावण ८ गते शुक्रबार को दिन यस नेपाल मेहत्तर राउत दलित उत्थान संघ का वाड समितिका अध्यक्ष बिराटनगर वडा नं १...
25/07/2026

आज मिति २०८३ श्रावण ८ गते शुक्रबार को दिन यस नेपाल मेहत्तर राउत दलित उत्थान संघ का वाड समितिका अध्यक्ष बिराटनगर वडा नं १३ निवासी श्री सुरज मेहत्तर ज्युको पुजनीय पिता स्व, तुलसी मेहत्तर ज्युको यहि मिति २०८३ /०३/२८ गते आईतबार दिन ६९ वर्षको उमेरमा असमायिक निधन भएको प्रती नेपाल मेहत्तर (राउत) दलित उत्थान संघ मोरङ्ग परिवार अत्यन्तै मर्माहत एवं दुखित भएका छौ साथै आज १३ औं पुण्य तिथिमा उनका परिवार जनलाई हार्दिक सम्बेदना तथा श्रद्धाञ्जली हस्तान्तरण गरेका छौ..
उक्त कार्यक्रममा संघका पदाधिकारीहरु विभिन्न वडा बाट उपस्थिति रहेकोे थियो ...। वाड समितिका, सचिव राज राउत नेपाल मेहत्तर (राउत) दलित उत्थान संघ बिराटनगर मोरङ्ग जय मेहत्तर समाज

आज मिति २०८३ साल जेठ २३ गते शनिबारका दिन, नेपाल मेहत्तर (राउत) दलित उत्थान संघका केन्द्रीय अध्यक्ष श्री दीपक राउतज्यूको ...
06/06/2026

आज मिति २०८३ साल जेठ २३ गते शनिबारका दिन, नेपाल मेहत्तर (राउत) दलित उत्थान संघका केन्द्रीय अध्यक्ष श्री दीपक राउतज्यूको पूजनीय आमा स्वर्गीय बिमला देवी राउतज्यूको मिति २०८३ साल जेठ १५ गते शुक्रबार, ७६ वर्षको उमेरमा भएको दुःखद निधनप्रति नेपाल मेहत्तर (राउत) दलित उत्थान संघ मोरङ परिवार गहिरो शोकमा डुबेको छ।
उहाँको ९ औँ पुण्यतिथिको दिन संघका तर्फबाट स्वर्गीय आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ। यस दुःखद घडीमा परिवारलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौँ।
उक्त श्रद्धाञ्जली तथा समवेदना दिन संघका केन्द्रीय पदाधिकारीहरू, स्थानीय तह तथा वडा समिति बाट समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
स्वर्गीय बिमला देवी राउतज्यूको आत्माले चिरशान्ति प्राप्त गरून्।

यस नेपाल मेहत्तर राउत दलित उत्थान संघका केन्द्रीय अध्यक्ष आदर्णीय दिपक ज्यु को ममतामयी माता स्वर्गीय बिमला राउत जयुको आज...
29/05/2026

यस नेपाल मेहत्तर राउत दलित उत्थान संघका केन्द्रीय अध्यक्ष आदर्णीय दिपक ज्यु को ममतामयी माता स्वर्गीय बिमला राउत जयुको आज मिति २०८३ /०२/१५ गते शुक्रबार को दिन असमायिक निधनको दुःखद खबरले अत्यन्तै मर्माहत बनाएको छ।
आमा भनेको प्रेम, त्याग, ममता र आशिर्वादको अथाह स्रोत हुनुहुन्छ। यस्तो अपूरणीय क्षतिले परिवारमा परेको पीडा शब्दमा व्यक्त गर्न सकिने अवस्था छैन।
स्वर्गीय आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने ईश्वरसँग प्रार्थना गर्दछु।
हार्दिक समवेदना।
ॐ शान्ति। ‌‌ मलामी जाने समय बिहान ७ बजे स्थान सगरमाथा स्कुल छेउ पिछरा बाट सिंघ्याघाटमा दाहसंस्कार हुनेछ।

आज मिति २०८२ चैत २८ गते शनिबारको दिन यस नेपाल मेहत्तर (राउत) दलित उत्थान संघको चौथो वार्षिकोत्सवमा केन्द्रीय कमिटीका पधि...
12/04/2026

आज मिति २०८२ चैत २८ गते शनिबारको दिन यस नेपाल मेहत्तर (राउत) दलित उत्थान संघको चौथो वार्षिकोत्सवमा केन्द्रीय कमिटीका पधिकारीज्युहरू साथै वाड कमिटीका पधिकारीज्युहरू लगायतका अन्य उपस्थिति रहेको थियो उहाँहरूको उपस्थितिमा वार्षिकोत्सव सम्पन्न भयो। चौथो वार्षिकोत्सव को उपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामन व्यक्त गर्दछौ। धन्यवाद
जय मेहतर समाज 🙏

11/04/2026

आज मिति २०८२ चैत २८ गते शनिबारको दिन यस नेपाल मेहत्तर (राउत) दलित उत्थान संघको चौथो वार्षिकोत्सवमा केन्द्रीय कमिटीका पधिकारीज्युहरू साथै वाड कमिटीका पधिकारीज्युहरू लगायतका अन्य उपस्थिति रहेको थियो उहाँहरूको उपस्थितिमा वार्षिकोत्सव सम्पन्न भयो। चौथो वार्षिकोत्सव को उपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामन व्यक्त गर्दछौ। धन्यवाद
जय मेहतर समाज 🙏

Adresse

Democratic Republic Of The

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque NMRDUS publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Raccourcis

Partager