५ नं वडा कार्यालय नाडा, Ward no 5 Nada

५ नं वडा कार्यालय नाडा, Ward no 5 Nada तुर्माखाद गाउँपालिका वडा नं ५ को आधिकारिक फेसबूक पेज

14/04/2026

शुभ दिन, शुभ बिहानी सँगै हाल वडा कार्यालय सञ्चालन भइरहेको भवन बाट देखिने यो सुन्दर दृश्य सहित नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभ कामना ।

सूचना !!
06/04/2026

सूचना !!

रोजगारीमा संलग्न हुन चाहने ब्यक्तिहरुले आवेदन दिने सम्वन्धी सुचना प्रकाशन भई हाल सम्म पनि कसैको आवेदन नआएकोले चैत्र मसान...
01/04/2026

रोजगारीमा संलग्न हुन चाहने ब्यक्तिहरुले आवेदन दिने सम्वन्धी सुचना प्रकाशन भई हाल सम्म पनि कसैको आवेदन नआएकोले चैत्र मसान्त सम्म प्रकाशन भएको सूचना बमोजिम आवेदन दिनुहुन ५ नं. वडा नाडा वासी लाई अनुरोध गरिन्छ।

सूचना !सुचना !!
31/03/2026

सूचना !सुचना !!

सामाजिक सुरक्षा भत्ता बितरण सम्बन्धि सुचना ।
25/03/2026

सामाजिक सुरक्षा भत्ता बितरण सम्बन्धि सुचना ।

वडा कार्यालयको प्रशासनिक भवनको पहिलो छ्त ढलानकार्यको सुरुवात गर्नुहुदै तुर्माखाद गाउँपालिका अध्यक्ष श्री डम्बर बहादुर बि...
23/03/2026

वडा कार्यालयको प्रशासनिक भवनको पहिलो छ्त ढलानकार्यको सुरुवात गर्नुहुदै तुर्माखाद गाउँपालिका अध्यक्ष श्री डम्बर बहादुर बि. सि , वडाअध्यक्ष श्री महेन्द्र बहादुर शाही, कार्यपालिका सदस्य श्री दमन बहादुर घर्ती लगायत आदरणीय ब्यक्तित्वहरु ...

बालबिबाह तथा बालश्रम न्यूनीकरण सचेतना सम्बन्धि बक्तृत्वकला प्रतियोगिता कार्यक्रम हाल लाई स्थगित गरियको सुचना !!
11/03/2026

बालबिबाह तथा बालश्रम न्यूनीकरण सचेतना सम्बन्धि बक्तृत्वकला प्रतियोगिता कार्यक्रम हाल लाई स्थगित गरियको सुचना !!

नारी दिवस कार्यक्रम सम्बन्धी सूचना !!
06/03/2026

नारी दिवस कार्यक्रम सम्बन्धी सूचना !!

राेजगारीमा संलग्न हुन चाहने ब्यक्ति हरूले आवेदन दिने सम्बन्धी सुचना!!
27/02/2026

राेजगारीमा संलग्न हुन चाहने ब्यक्ति हरूले आवेदन दिने सम्बन्धी सुचना!!

बिधालय स्तरिय आधारभूत तह खेलकुद प्रतियोगिता उद्घाटन समारोह! #२०८२/११/१
13/02/2026

बिधालय स्तरिय आधारभूत तह खेलकुद प्रतियोगिता उद्घाटन समारोह!
#२०८२/११/१

10/02/2026

सामाजिक सुरक्षा भत्ता नविकरण सम्बधि पञ्जिकरण विभागले सुचना गरे बमोजिम बायोमेट्रिक नविकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्यगरेकोले यस वडामा नविकरण गर्न छुट अति अशक्त ,जेष्ठ नागरिकलार्इ वडा कार्यालयले सवारि साधनको ब्यवस्थागरि छुट नागरिक लार्इ राष्ट्रिय परिचयपत्र तथा नागरिकता बनाउन जिल्ला प्रशाशन कार्यालय मंगलसैनमा आज र भोलि गरि २ दिन वडाअध्यक्षको स्वयं उपस्थिपतिमा सेवा प्रवाह भइरहेको हुदाँ जेष्ठ नागरिक अतिअशक्त नागरिकले वडा कार्यालयमा सम्पर्क राख्नहुन अनुरोध गरिन्छ।
मिति २०८२ ।१०।२७ गते जम्पानि.धुरगाँउ र नाडा टोल
मिति२०८२।१०।२८ गते ढाँटा,कोल्ली तोल्ली ,तिलचौर ,बुदेथोलु मयाकाडा लगायत टोल

Adresse

Turmakhand Rural Municipality, Ward No 5, Nada
Democratic Republic Of The

Téléphone

+9779848649421

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque ५ नं वडा कार्यालय नाडा, Ward no 5 Nada publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L’organisation

Envoyer un message à ५ नं वडा कार्यालय नाडा, Ward no 5 Nada:

Partager