Rajeev Neupane 4

Rajeev Neupane 4 उपसभापती नेपाली कांग्रेस जि.का., चितवन !!
निवर्तमान सचिव नेपाली कांग्रेस जि.का.,चितवन !!!

प्रजातान्त्रिक समाजवाद जिन्दाबाद !!!

चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं -८ अशाेक चाेक गाैरीगञ्ज निवासी नेपाली कांग्रेसका कृयासिल सदस्यहरू, शुभेच्छुकहरु,...
10/06/2026

चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं -८ अशाेक चाेक गाैरीगञ्ज निवासी नेपाली कांग्रेसका कृयासिल सदस्यहरू, शुभेच्छुकहरु,समाजसेवीहरु लिल बहादुर,मान बहादुर,अगन बहादुर, कृष्ण बहादुर र स्व. गंगा बहादुर खत्री का परम् आदरणीय पिता, नेपाली कांग्रेसकी नेतृ , नेपाल महिला संघ भरतपुर महानगरपालिका वडा नं -८ की अध्यक्ष,समाजसेवी बिष्णु खत्री का परम् आदरणीय ससुराबुबा,नेपाली कांग्रेसका पुराना पुस्ताका शुभेच्छुक, समाजसेवी आदरणीय बुवा हर्क बहादुर खत्री काे मिति २०८३ साल जेष्ठ २१ गते ९५ बर्ष काे उमेरमा भएको असामयिक निधनको खबरले हामीलाई अत्यन्तै दुःखीत एवं मर्माहत तुल्याएको छ।
दुःख काे यस घडीमा पुण्य आत्माको बैकुण्ठ बासकाे कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।
साथै नेपाली कांग्रेस भरतपुर महानगरपालिका वडा नं -८ वडा कार्यसमितिको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न।

जय नेपाल!!!
२७ जेष्ठ २०८३

04/06/2026

चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं -१४ शान्तिपुर निवासी नेपाली कांग्रेसका कृयासिल सदस्यहरू, शुभेच्छुकहरु समाजसेवीहरु चन्द्रकला सुबेदी का परम् पूज्यनीय पति, गाेविन्द सुबेदी, कृष्ण प्रसाद सुबेदी का परम् आदरणीय पिता, नेपाली कांग्रेसका नेता, नेपाली कांग्रेस साविक भरतपुर उपमहानगरपालिका वडा नं -२५ का वडा कार्यसमितिका सभापति, बरिष्ठ समाजसेवी बलराम सुबेदी का परम् आदरणीय दाजु, नेपाली कांग्रेसकी नेतृ, नेपाल महिला संघ साविक शिवनगर गाउँ समितिकी अध्यक्ष समाजसेवी शाेभा सुबेदी का परम् पूज्यनीय जेठाजु,नेपाली कांग्रेसका पुराना पुस्ताका शुभेच्छुक प्रजातन्त्रका सेनानी समाजसेवी आदरणीय हेमलाल सुबेदी काे मिति २०८३ साल जेष्ठ १० गते ९१ बर्ष काे उमेरमा भएको असामयिक निधनको खबरले हामीलाई अत्यन्तै दुःखीत एवं मर्माहत तुल्याएको छ।
दुःख काे यस घडीमा पुण्य आत्माको बैकुण्ठ बासकाे कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।

साथै नेपाली कांग्रेस भरतपुर महानगरपालिका वडा नं -१४ वडा कार्यसमितिको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न।

जय नेपाल!!!
२०८३ जेष्ठ २१

02/06/2026
जिल्ला समन्वय समिति भरतपुर चितवनको आयोजनामा आज जेष्ठ १५ गते १८ औं गणतन्त्र दिवसको पावन अबसरमा प्रभातफेरी, बिभिन्न सास्कृ...
29/05/2026

जिल्ला समन्वय समिति भरतपुर चितवनको आयोजनामा आज जेष्ठ १५ गते १८ औं गणतन्त्र दिवसको पावन अबसरमा प्रभातफेरी, बिभिन्न सास्कृतिक झाँकी सहित, जिल्ला समन्वय समितिको सभाहलमा प्रबचन सहित सम्पन्न कार्यक्रममा
जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रमुखहरु एवं प्रतिनिधिहरू, जिल्ला प्रशासन कार्यालय भरतपुर चितवन,सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न तहका जनप्रतिनिधिहरु, पत्रकारहरु,राष्टसेवक कर्मचारीहरुको सहभागिता रहेको थियो।

पुनः १८ औं गणतन्त्र दिवसको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बुवा आमा, दाजु भाई तथा दिदी बहिनीहरुमा हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

जय गणतन्त्र दिवस !!
जय नेपाल!!!

२०८३ जेष्ठ १५

इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली ब...
28/05/2026

इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली बुवा आमा,दाजु भाई तथा दिदी बहिनीहरुलाई सुस्वास्थ्य दीर्घायु,आरोग्य, ऐश्वर्य र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।

जय नेपाल!!!

जिल्ला समन्वय समिति भरतपुर चितवनको आयोजनामा आगामी जेष्ठ १५ गते १८ औं गणतन्त्र दिवसको पावन अवसरमा विविध कार्यक्रमहरु सहित...
27/05/2026

जिल्ला समन्वय समिति भरतपुर चितवनको आयोजनामा आगामी जेष्ठ १५ गते १८ औं गणतन्त्र दिवसको पावन अवसरमा विविध कार्यक्रमहरु सहित सञ्चालन गर्ने उद्देश्यले जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रमुखहरु एवं प्रतिनिधिहरू, जिल्ला प्रशासन कार्यालय भरतपुर चितवन,सुरक्षा निकायका प्रमुखहरुको संयुक्त बैठकमा ।

जय गणतन्त्र दिवस !!
जय नेपाल!!!

२०८३ जेष्ठ १३

चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं -१४ राधापुर, हाल, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं -९ शरदपुर निवासी नेपाल...
26/05/2026

चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं -१४ राधापुर, हाल, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं -९ शरदपुर निवासी नेपाली कांग्रेसका कृयासिल सदस्यहरू, शुभेच्छुकहरु, समाजसेवीहरु भानुभक्त बराल, नेपाली कांग्रेस भरतपुर महानगरपालिका वडा नं -१४ वडा कार्यसमितिका उपसभापति, नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवन लेखा समितिका सदस्य,समाजसेवी तारानाथ बराल र केशवराज बराल की ममतामयी आमा, नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधी समाजसेवी कल्पना बराल की ममतामयी सासुआमा,
नेपाली कांग्रेसकी पुराना पुस्ताका शुभेच्छुक, समाजसेवी खिलेश्वरी बराल काे मिति २०८३ साल जेष्ठ ४ गते ९४ बर्ष काे उमेरमा भएको असामयिक निधनको खबरले हामीलाई अत्यन्तै दुःखीत एवं मर्माहत तुल्याएको छ।
दुःख काे यस घडीमा पुण्य आत्माको बैकुण्ठ बासकाे कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।

साथै नेपाली कांग्रेस भरतपुर महानगरपालिका वडा नं -१४ र १० वडा कार्यसमितिको संयुक्त आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न।

जय नेपाल!!!
२०८३ जेष्ठ १२
Gagan Thapa Fan Club Bishwa Prakash Sharma

चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं -२२ पटिहानी टाउन निवासी नेपाली कांग्रेसका कृयासिल सदस्यहरू, शुभेच्छुकहरु, समाजसे...
25/05/2026

चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं -२२ पटिहानी टाउन निवासी नेपाली कांग्रेसका कृयासिल सदस्यहरू, शुभेच्छुकहरु, समाजसेवीहरु, नेपाल किसान महासंघ चितवन जिल्ला क्षेत्र नं -३ ख का प्रदेश कार्यसमितिका सचिव बाेधराज पाैडेल, हिमाल पाैडेल, देवीलाल पाैडेल र पदम प्रसाद पाैडेल की ममतामयी आमा नेपाली कांग्रेसकी पुराना पुस्ताकी शुभेच्छुक कलावती पाैडेल को मिति २०८३ साल जेष्ठ ३ गते ८२ वर्ष काे उमेरमा भएको असामयिक निधनको खबरले हामीलाई अत्यन्तै दुःखीत एवं मर्माहत तुल्याएको छ।
दुःख काे यस घडीमा पुण्य आत्माको बैकुण्ठ बासकाे कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।

साथै नेपाली कांग्रेस भरतपुर महानगरपालिका वडा नं -२२ वडा कार्यसमितिको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न।

जय नेपाल!!!
२०८३ जेष्ठ ११

चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं -६ इन्द्रपुरी निवासी नेपाली कांग्रेसका कृयासिल सदस्यहरू, शुभेच्छुकहरु,समाजसेवीहर...
23/05/2026

चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं -६ इन्द्रपुरी निवासी नेपाली कांग्रेसका कृयासिल सदस्यहरू, शुभेच्छुकहरु,समाजसेवीहरु नेपाली कांग्रेसकी नेतृ, सहकारी अभियान्ता, समाजसेवी मइतश्री तामाङ,धन बहादुर तामाङ, राजकुमार तामाङ र बिष्णु बहादुर तामाङ का परम् आदरणीय पिता नेपाली कांग्रेसका पुराना पुस्ताका शुभेच्छुक, समाजसेवी हाेम बहादुर तामाङ काे २०८३ साल जेष्ठ १ गते ८७ वर्ष काे उमेरमा भएको असामयिक निधनको खबरले हामीलाई अत्यन्तै दुःखीत एवं मर्माहत तुल्याएको छ।
दुःख काे यस घडीमा पुण्य आत्माको बैकुण्ठ बासकाे कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।

साथै नेपाली कांग्रेस भरतपुर महानगरपालिका वडा नं -६ वडा कार्यसमितिको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न।

जय नेपाल!!!
९ जेष्ठ २०८३
Gagan Thapa Bishwa Prakash Sharma विश्वप्रकाश Rajeshwar Khanal Chitwan

चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं -११ नयाँ किरण टाेल निवासी नेपाली कांग्रेसका नेता, स्व जगदिश्वर खनाल,नेपाली कांग्...
21/05/2026

चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं -११ नयाँ किरण टाेल निवासी नेपाली कांग्रेसका नेता, स्व जगदिश्वर खनाल,नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनका सभापति राजेश्वर खनाल, तनहुँ जिल्ला नेपाली कांग्रेस क्षेत्र नं -१ "क" प्रदेश कार्यसमितिका सभापति विशेश्वर खनाल, नेपाली कांग्रेसका युवा नेता अरुणेश्वर खनाल, भरतपुर महानगरपालिका वडा नं -१० का वडा अध्यक्ष, नेपाली कांग्रेसका युवा नेता परमेश्वर खनाल की ममतामयी आमा ज्ञान कुमारी खनाल काे आज मिति २०८३ साल बैशाख २५ गते ८० बर्ष काे उमेरमा भएको असामयिक निधनको खबरले हामीलाई अत्यन्तै दुःखीत एवं मर्माहत तुल्याएको छ।
दुःख काे यस घडीमा पुण्य आत्माको बैकुण्ठ बासकाे कामना गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु।

साथै आज चौंधाै पुण्यतिथिकाे दिन,
नेपाली कांग्रेस केन्द्रीय निति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान को मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी भई बर्दिबासवाट स्थलमार्ग हुँदै चितवन भरतपुर महानगरपालिका वडा नं -११ नयाँ किरण टाेलमा गई शाेकाकुल खनाल परिवारलाई समवेदना प्रकट गर्नुहुँदै,
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सभापति आदरणीय नेता गगन कुमार थापा

जय नेपाल!!!

७ जेष्ठ २०८३
Gagan Thapa Bishwa Prakash Sharma विश्वप्रकाश Rajeshwar Khanal Chitwan

Adresse

Democratic Republic Of The

Téléphone

+9779845055558

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Rajeev Neupane 4 publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L’organisation

Envoyer un message à Rajeev Neupane 4:

Partager