जनमत पार्टी हनुमाननगर कंकालिनी नगरपालिका

  • Home
  • Bangladesh
  • Pirojpur
  • जनमत पार्टी हनुमाननगर कंकालिनी नगरपालिका

जनमत पार्टी हनुमाननगर कंकालिनी नगरपालिका ह.क.न.पा. में जनमत पार्टी से जुड्ने के ल?

मतदान र उम्मेदबारीका लागि सदस्यता नवीकरण अनिवार्यजनमत पार्टीको दोस्रो महाधिवेशन - २०८३हरेक जिल्लामा जिल्ला पदाधिकारीलाई ...
09/09/2026

मतदान र उम्मेदबारीका लागि सदस्यता नवीकरण अनिवार्य
जनमत पार्टीको दोस्रो महाधिवेशन - २०८३

हरेक जिल्लामा जिल्ला पदाधिकारीलाई सम्पर्क गरी/बैठकमा गई पनि क्रियाशील सदस्यता नवीकरण गर्न सकिनेछ, सो जारी नै रहनेछ।

महाधिवेशनलाई मध्यनजर गर्दै समय कम भएकोले यसरी पनि नवीकरण गर्न सकिनेछः

हालका सदस्यले जनमत पार्टीको आधिकारिक नम्बर
9804793880 मा रहेको Khalti account
मा Khalti/eSewa/Banking App मार्फत्
रु १००/- पठाई
Remarks मा आफ्नो Membership Number वा दर्ता रहेको Phone Number
पठाएमा तत्कालका लागि
सो सदस्यता नवीकरण भएको मानिनेछ।

#नोटः पछि क्रियाशील सदस्यता फारम बुझाएर क्रियाशील सदस्यता पत्र हासिल गर्न सकिनेछ। २०८३ आश्विन ९-१० गते हुने दोस्रो महाधिवेशनलाई मध्यनजर गर्दै २०८३ भाद्र मसान्तसम्म कायम रहेका सबै सदस्यहरूलाई क्रियाशील सदस्यता कायम गर्ने निर्णय गरेको छ।

01/09/2026
25/02/2026

Address

Pirojpur

Alerts

Be the first to know and let us send you an email when जनमत पार्टी हनुमाननगर कंकालिनी नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share