31/03/2023
यही चैत 21 गते हुन गई रहेको टीकापुर बहुमुखी क्याम्पसको स्व.वि.यू निर्वाचनमा अखिल क्रान्तिकारी को तर्फबाट सभापतिमा भुपेन्द्र रावल सचिबमा मनिषा चन्द कोषाध्यक्षमा गणेश ओली सहितको प्यानल लाई मतदान गरि विजय गराई दिन हुन सम्पूर्ण विद्यार्थी साथिहरु लाई हार्दिक अनुरोध गर्दछु।