15/06/2021
लगातार पानी परिरहेको छ:
कास्कीको लुम्ले, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा भारी वर्षा मापन भएकाले खतराको संकेत स्वरुप जल तथा मौसम विज्ञान विभागले साईरन बजाएको छ ! सबैजना सुरक्षित भएर बस्नुहुन अनुरोध गर्दछौं !
कोभिडको यस महामारीमा सकेको सहयोग गरेको हाम्रो अखिल हेल्पलाईन प्राकृतिक विपद्दका घटनामा पनि पोखरा र आसपासका क्षेत्रमा उपस्थित हुन सक्ने व्यहोरा जनाउँदै आपतकालिन अवस्थामा सम्पर्क गर्न अनुरोध गर्दछौं !
विश्वदर्शन पराजुली : 9856056098
शुशन घिमिरे : 9846393074
महेन्द्र पौडेल : 9846412250
विजय पौडेल : 9846281390
सन्तोष पोखरेल : 9856072119