KARKI Sajjan- Community Voice of Australia

KARKI Sajjan- Community Voice of Australia Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KARKI Sajjan- Community Voice of Australia, Social service, Brookfield Road, Minto, Sydney.

07/09/2024
आदरणीय साथीहरू, आफन्तजन, र सम्पूर्ण समुदायका सदस्यहरू,म सज्जन कार्की यहाँलाई सादर अभिवादन व्यक्त गर्न चाहन्छु। तपाईंहरूल...
06/09/2024

आदरणीय साथीहरू, आफन्तजन, र सम्पूर्ण समुदायका सदस्यहरू,
म सज्जन कार्की यहाँलाई सादर अभिवादन व्यक्त गर्न चाहन्छु। तपाईंहरूलाई सूचित गर्न पाउँदा खुसी लागेको छ कि म आगामी Campbelltown City Council को निर्वाचनमा Community Voice Australia बाट उमेदवार भएको छु, जुन सेप्टेम्बर १४, २०२४ मा सम्पन्न हुनेछ।
यो महत्वपूर्ण अवसरमा म तपाईंहरूको मूल्यवान समर्थन, सहयोग, र विश्वासको अपेक्षा राखिरहेको छु। तपाईंहरूको भोटले मलाई समुदायको हितमा काम गर्न सक्षम बनाउनेछ। म तपाईंहरूलाई आश्वासन दिन चाहन्छु कि तपाईंहरूको पक्षमा काम गर्न म पूर्ण प्रतिबद्ध हुनेछु र हाम्रो समुदायलाई अझ सशक्त र प्रगतिशील बनाउन प्रयासरत रहनेछु।
यो मेरो मात्र यात्रा होइन, हाम्रो सबै नेपाली समुदायको प्रतिनिधित्व गर्ने अवसर हो। तपाईंहरूको समर्थन र विश्वासले मलाई यो जिम्मेवारी वहन गर्न प्रेरित गर्नेछ, र हामी मिलेर हाम्रो समुदायको आवाज बुलन्द गर्न सक्नेछौं।
सेप्टेम्बर १४, २०२४ मा हुन गइरहेको Campbelltown City Council को चुनावमा Group C लाई पहिलो प्राथमिकता दिएर मलाई सहयोग गर्नुहोस्। म सधैं तपाईंहरूको समर्थन र विश्वासको कदर गर्नेछु।
धन्यवाद,
सज्जन कार्की
Vote # 1 for Group C
Campbelltown City Council
Election Date: September 14, 2024

Vote  #1 For Community Voice Australia for Campbelltown Council.. How to vote Us??
29/08/2024

Vote #1 For Community Voice Australia for Campbelltown Council..
How to vote Us??

आदरणीय सम्पूर्ण साथी तथा आफन्त हरुलाई मेरो सदर प्रणाम । म सज्जन कार्की यो पाली को लोकल काउन्सिल को इलेक्सनमा Campbelltow...
28/08/2024

आदरणीय सम्पूर्ण साथी तथा आफन्त हरुलाई मेरो सदर प्रणाम ।
म सज्जन कार्की यो पाली को लोकल काउन्सिल को इलेक्सनमा Campbelltown City बाट उमेदवारी दिएको छु। हजुर हरु सबैको सहयोग र भोट पाएको खण्डमा मेरो ठुलो चान्स छ। अन्तत एउटा नेपाली ले नेपाली लै नै गुवर र सहयोग मग्नेहो तेसैले यो पाली मेरो दुइ हात जोडेर हजुर हरुको अमुल्य भोट को अपेक्च्या गरेको छु।
Vote for Group C
Campbelltown City Council
September 14 2024

This time Community Voice of Australia in a Group C'Please Vote 1 for Group CCommunity Voice of Australia..Campbelltown ...
22/08/2024

This time Community Voice of Australia in a Group C'
Please Vote 1 for Group C
Community Voice of Australia..Campbelltown City Council

सम्पूर्ण मेरा प्यारा साथी, दाजुभाई, दिदीबहिनी, आफन्त तथा कम्युनिटी मान्यजन हरु सबैलाई मेरो सादर प्रणाम |अब आउने डिसेम्बर...
05/11/2021

सम्पूर्ण मेरा प्यारा साथी, दाजुभाई, दिदीबहिनी, आफन्त तथा कम्युनिटी मान्यजन हरु सबैलाई मेरो सादर प्रणाम |
अब आउने डिसेम्बर ४ मा हुन गैरहेको लोकल काउन्सिल चुनाव मा म लागयेत् मेरा दस जानाको ग्रुप Campbelltown City Council बाट Indipentnt Group ”Community Voice” GROUP D चुनाव लड्दैछ | तेस्रो तथा 3rd number candidate ko रुप मा म यो ग्रुप D को साथ मा आउँदैछु तेसैले आशा छ सबै मेरा Campbelltown Council बासी नेपाली दाजुभाइ दिदिबहिनी ले सहयोग गर्नुहुनेछ |

हाम्रो voting ग्रुप GROUP D राहेको छ |
क्रिपया हाम्रो ग्रुप लाई भोट् गरिदुनुहोला |

डेट: डिसेम्बर ४
vote #1 for GROUP “D”

Address

Brookfield Road, Minto
Sydney, NSW
2566

Website

Alerts

Be the first to know and let us send you an email when KARKI Sajjan- Community Voice of Australia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Featured

Share

Category