Swarnim Prahar 'स्वर्णिम प्रहर '

Swarnim Prahar 'स्वर्णिम प्रहर ' Program of Nepali Sanchar Radio with Bikram Arpan

प्रवासबाट सृजनाको लहर लिई आउला
यहि साँझ स्वर्णिम प्रहर लिई आउला

प्रवासी नेपालीहरुको आवाज अनि ढुकढुकी बन्न सफल नेपाली संचार रेडियोबाट हरेक आइतबार,
[06:15 साँझ नेपालि समय]
[१०:३० राति मेलबर्न अस्ट्रेलिया समय]
[08:30 बेलुकी मलेशिया समय]

तपाईकै अनुभव अनुभूति, जीवन भोगाईका प्रत्यक्ष बेदनाहरु अकै साथ पोखिन्छन् ,सुन्दर साहित्य सिर्जना भएर.........
आउनोस एकै साथ सहकार्य गरौँ .... नेपाली संचार रेडिय

ो र तपाईकै शाब्दिक सहयात्री विक्रम अर्पण संग.....

Listen us on www.nepalisanchar.com or download tune in radio, ineptly radio, nepali fm, radio nepali, hamro patro, nepali calendar mobile apps on your mobiles ...

07/08/2022

वैशाख १ को अघिल्लो रातपुरानो वर्षको विदाइ र नयाँ वर्षको स्वागतका खातिरझलमल्ल दीयो बालेरआफन्त सँग आपसी सद्भाव खु....

टक्क टक्क गिति एल्बम हामि माझ ल्याउनु भएको छ।जति सुने पनि सुनिरहुँ लाग्ने बनेको छ टक्क टक्क...! गीत उत्कृष्ट हुदाहुदै पन...
21/01/2021

टक्क टक्क गिति एल्बम हामि माझ ल्याउनु भएको छ।जति सुने पनि सुनिरहुँ लाग्ने बनेको छ टक्क टक्क...! गीत उत्कृष्ट हुदाहुदै पनि भ्युज निकै कम देखिएको छ। तपाईं हाम्रो पालो प्रशस्त शेयर गरि सबै माझ पुर्याउने...। सम्पुर्ण परिवारलाई उत्तरोत्तर प्रगतिको कामना गर्दछौं । 🙏🙏🙏हामी समस्त OSP परिवार।।

शब्द संकलनप्रबिन अफिसियल गायकप्रबिन श्रेष्ठ (CSMG)गायिकाभुमी गुरुङ (DMG) लय संगीतमनोज साङसोन राईरेकर्डिङ स्टुडियो कि...

🙏🙏🙏🙏🙏🙏ओइ सुन दिल्की रानीराम्रो लाग्छ तिम्रो बानी भुल गरे या पाप गरे...माया गरे जानी नजानीराजु अर्याल सरको सुन्दर✍️शब्द र...
04/12/2020

🙏🙏🙏🙏🙏🙏
ओइ सुन दिल्की रानी
राम्रो लाग्छ तिम्रो बानी
भुल गरे या पाप गरे...
माया गरे जानी नजानी

राजु अर्याल सरको सुन्दर✍️शब्द र🎼संगीत भित्र, स्मुल र लाइनको दुनियाँमा चर्चा बटुल्न सफल गायक भीम भण्डारी सरको सुमधुर🎤आवाजको मायाप्रेमको भावनाले ओतप्रोत पप शैलीको गीत दिलकी रानी..... साँच्चिकै मीठो रमाइलो बनेको छ।
आलाप परिवारको यो उत्कृष्ट उपहार प्रविन अफिसियल युट्युब च्यानल मार्फत् रिलिज भएको हो।
एकचोटि अवश्य हेर्नुहोला, शेयर, प्रतिक्रिया सँगै सल्लाह सुझाव दिन नविर्सनोस् है।
✔️✔️✔️✔️✔️✔️✔️✔️✔️

Dilki Rani | दिल्की रानी | Bhim Bhandari | Fit. Kamal Singh & Meera Rai | Raju Aryal | New Nepali Dancing Song 2020 | _____________ Dilki Rani Vocal - Bhim B...

जवानीको सुन्दरतालाई सुन्दर ढंगले ब्याख्या गरिएको साँच्चै सुमधुर पुर्बेली डान्सिङ भाका उन्नाइस बीसको औपचारिक भिडियो भर्खर...
02/12/2020

जवानीको सुन्दरतालाई सुन्दर ढंगले ब्याख्या गरिएको साँच्चै सुमधुर पुर्बेली डान्सिङ भाका उन्नाइस बीसको औपचारिक भिडियो भर्खरै रिलिज भएको छ।
केही महिना अघि आएको लिप्सिङ भिडियो पनि उतिकै दमदार हुँदाहुँदै यो सुन्दर प्रस्तुति सहितको म्युजिक भिडियोले सुनमा सुगन्ध थपिएको छ...!
अनलाइन मार्फत लाइन र स्मुल जगतका लोकप्रिय श्रष्टा प्रवीण गुरुङ ज्युको शब्द र संगीत भित्र, सुमधुर आवाजका धनी शोभा राई र सुमन राईको लोभलाग्दो प्रस्तुति साँच्चै प्रशंशनिय बनेको छ।

ताल न बेतालका गीत संगीत अचेल ट्रेण्डिङमा जाने परिपाटी बढ्दै गएको यो समयमा यी यस्ता सुन्दर सृजनाहरु ओझेलमा पर्दै गएको देखिन्छ।राम्रा गुणस्तरीय गीतलाई प्राथमिकतामा राखेर नेपाली गीत संगीतलाई विकृती तर्फ धकेलिन बाट जोगाउनु तपाई हाम्रो कर्तब्य हो।
त्यसैले,
आउनोस् सुन्दर सुमधुर पुर्बेली यो लोकभाकालाई एकचोटि अवश्य सुनौं र हेरौं।
सहयोग स्वरुप लाइक शेयर सँगै Prabin Official Youtube Channel लाई सब्क्राइब पनि गर्न नभुल्नुहोला।
धन्यवाद

मज्जा आयो!!!
उच्च सफलताको कामना !!!

Unnais Bisma... Feat. Dilip Rai & Sabita Rai Vocal Suman Rai & Shova Rai Lyrics Prabin Gurung (Prabbin Official) Music/Arrange Manoj Sangson Rai Recordist Su...

08/09/2020
25/08/2020

New Romantic Song Timro Sathma Ramaoon | तिम्रो साथमा रमाऊँ 🎶🎶 S...

13/06/2020
09/06/2020

न्युजिल्यान्ड हाललाई कोरना भाइरसबाट मुक्त भएको घोषणा.... New Zealand will lift restrictions now that the last...

Address

Melbourne, VIC

Website

Alerts

Be the first to know and let us send you an email when Swarnim Prahar 'स्वर्णिम प्रहर ' posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Swarnim Prahar 'स्वर्णिम प्रहर ':

Share

Category