जनसम्पर्क समिती अस्ट्रेलिया : एन.यस.डव्ल्यु

  • Home
  • Australia
  • Kogarah, NSW
  • जनसम्पर्क समिती अस्ट्रेलिया : एन.यस.डव्ल्यु

जनसम्पर्क समिती अस्ट्रेलिया : एन.यस.डव्ल्यु Executive Committee Name list

President: Ethan Shakya
V President: Pradip Pathak
V President : Ra

28/02/2026

Jai Nepal

Manzil Maharaji Khadka Ershad Ahmed
25/02/2026

Manzil Maharaji Khadka Ershad Ahmed

25/02/2026
22/02/2026

प्रश्न गर्न कहिल्यै नडराउने नेता : प्रदीप गिरी र गगन थापा।

वैचारिक स्पष्टता, सादगी र निष्ठाको प्रतीक प्रदीप गिरि विचारको राजनीति गर्ने व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले समाजवाद, लोकतन्त्र र सामाजिक न्यायका पक्षमा आजीवन सङ्घर्ष गर्नु भएको थियो। उहाँले युवा पुस्तालाई सधैँ आलोचनात्मक सोच राख्न र दृढताका साथ उभिन प्रेरित गर्नु हुन्थ्यो।

प्रदीपलाई आफ्नो राजनीतिक गुरु मान्ने सभापति गगन थापा, उहाँको छाँया बनेर नेपाली राजनीतिमा उभिइरहनु भएको छ।

नेपाली राजनितिका शिखर पुरुष, नेपाली काँग्रेसका पुर्व सभापति एवं पुर्ब प्रधानमन्त्री जन नायक बि पि कोइरालाको ४० औं स्मृति...
22/07/2022

नेपाली राजनितिका शिखर पुरुष, नेपाली काँग्रेसका पुर्व सभापति एवं पुर्ब प्रधानमन्त्री जन नायक बि पि कोइरालाको ४० औं स्मृति दिवसको अवसरमा उहाँप्रती हार्दिक श्रद्धासुमन अर्पण गर्दछौ!!

जय नेपाल
नेपाली जन सम्पर्क समिति, अष्ट्रेलिया (एन यस डव्ल्यु )

नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका उपाध्यक्ष आदरणीय सहकर्मी मित्र सबिन बराल ज्युको पुजनिय पिता नबराज बराल ज्युको असामह...
26/06/2022

नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका उपाध्यक्ष आदरणीय सहकर्मी मित्र सबिन बराल ज्युको पुजनिय पिता नबराज बराल ज्युको असामहिक निधनले हामिलाइ अत्यन्तै दुखित तुल्याएको छ ।
यस दुखद घडिमा मृतआत्माको चिर शान्तिको कामना गर्दै मित्र सबिन बराल लगायत सम्पुर्ण शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भनी प्रार्थना गर्दछौ ।

इथन शाक्य
अध्यक्ष
न्युसाउथ वयल्श
नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया

NRNA अस्टेलिया NSW  स्पोर्ट  कोर्डीनेटर मा मनोनीत हुनु भयको मा कपिल क्षत्री,कबिर थापा , अन्न्त गुरुङ्ग् लगायत  सम्पुर्ण ...
24/02/2022

NRNA अस्टेलिया NSW स्पोर्ट कोर्डीनेटर मा मनोनीत हुनु भयको मा कपिल क्षत्री,कबिर थापा , अन्न्त गुरुङ्ग् लगायत सम्पुर्ण टिम लाइ सफल कार्यकाल को शुभ कामना ।
जन सम्पर्क समीती एन यस ड्व्ल्यु।

वी.पी. काेईराला युवा नेतृत्व विकास मञ्च, अस्ट्रेलियाका संस्थापक अध्यक्ष Ramesh Adhikari ज्यु लाई जन्मदिनको हार्दिक मंगलम...
21/12/2021

वी.पी. काेईराला युवा नेतृत्व विकास मञ्च, अस्ट्रेलियाका संस्थापक अध्यक्ष Ramesh Adhikari ज्यु लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना !!

नेपाली जन सम्पर्क समिती अष्ट्रेलिया अन्त्रगत अष्ट्रेलिया का ८ वटा राज्य स्थित जन सम्पर्क समिती  हरु, अष्ट्रेलिया स्थित  ...
03/12/2021

नेपाली जन सम्पर्क समिती अष्ट्रेलिया अन्त्रगत अष्ट्रेलिया का ८ वटा राज्य स्थित जन सम्पर्क समिती हरु, अष्ट्रेलिया स्थित ६०८ नेपाली कांग्रेस का कृयसिल सदस्य, तथा नेपाली कांग्रेस का केन्द्रिय सदस्य तथा नेता हरुको समुपस्थितिमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको चौथो अधिवेशन उदघाटन कार्यक्रम जुम अनलाईन मार्फत राखिएको हुंदा तपाईहरुको उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछु ।
जय नेपाल,

आयोजक
नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया

Zoom Meeting ID: 879 6006 3074
Passcode: 352723
मिति: 4 Dec 2021
समय: २ PM (अष्ट्रेलिया), ८:४५ AM (नेपाल )

सुभ बिजयादशमी,शुभ-दिपावली,छठ पर्व तथा नेपाल सम्वत ११४२ को पावन अवसरमा देश विदेश मा रहनुहुने सम्पुर्णमा दिर्घायु,समृद्धि ...
10/10/2021

सुभ बिजयादशमी,शुभ-दिपावली,छठ पर्व तथा नेपाल सम्वत ११४२ को पावन अवसरमा देश विदेश मा रहनुहुने सम्पुर्णमा दिर्घायु,समृद्धि र सु-स्वास्थ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!!!

नेपाली काँग्रेस जनसम्पर्क समिति समन्वय विभागको केन्द्रीय आमन्त्रित सदस्यमा मनोनयन हुनु भएकोमा  Ershad Ahmed   ज्यु लाई ह...
28/09/2021

नेपाली काँग्रेस जनसम्पर्क समिति समन्वय विभागको केन्द्रीय आमन्त्रित सदस्यमा मनोनयन हुनु भएकोमा Ershad Ahmed ज्यु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

जनसम्पर्क समीती अस्ट्रेलिया , एनयसड्व्ल्यु

अस्ट्रेलिया सिड्नी निवासी  श्री डिला खरेल ज्यु  लाई नेपाल को पुरानो ऐतिहासिक र ठुलो प्रजातान्त्रिक पार्टी - नेपाली कांग्...
22/09/2021

अस्ट्रेलिया सिड्नी निवासी श्री डिला खरेल ज्यु लाई नेपाल को पुरानो ऐतिहासिक र ठुलो प्रजातान्त्रिक पार्टी - नेपाली कांग्रेसले अस्ट्रेलिया र नेपाल विच को उधयोग व्यापार तथा लगानी सम्बन्धी विशेषज्ञ का रूपमा मनोनयन गरेको मा हार्दिक बधाई तथा शुभकामना !

वाहको विज्ञता र क्षमता ले दुई देश विचको उधयोग व्यापार तथा वैदेशिक लगानी को क्षेत्रमा विशेष योगदान र टेवा पूर्याउन महत्वपूर्ण भूमिका रहने नै छ। हार्दिक बधाई तथा शुभकामना !!

जय नेपाल ।

जनसम्पर्क समीती अस्ट्रेलिया , एनयसड्व्ल्यु

Address

42 Robertson Street
Kogarah, NSW
2217

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Friday 9am - 5pm
Saturday 9am - 5pm
Sunday 9am - 5pm

Telephone

+61424699925

Website

Alerts

Be the first to know and let us send you an email when जनसम्पर्क समिती अस्ट्रेलिया : एन.यस.डव्ल्यु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share