24/07/2026
राहदानी लिने समय तालिका
राहदानी वितरणका लागि राजदूतावासले मानालोदा र एथेन्समा निम्नानुसारको समय तालिका तोकेको छ। अतः आफुलाई तोकिएको समयमा राहदानी लिनुहुन अनुरोध गरिन्छ। राहदानी लिने स्थानमा लिस्टमा भएको नामको अगाडीको नम्बर भन्नुहोला।
राहदानी लिने स्थानः मानोलादा , Palia
२७ जुलाई २०२६
सि.नं. १ देखि सि.नं. २५० सम्म विहान ८ बजेदेखि ९ बजेसम्म
सि.नं. २५१ देखि सि.नं. ५०० सम्म विहान ९ बजेदेखि १० बजेसम्म
सि.नं. ५०१ देखि सि.नं. ७५० सम्म विहान १० बजेदेखि ११ बजेसम्म
सि.नं. ७५१ देखि १००० सम्म ११ बजेदेखि १२ बजेसम्म
सि.नं. १००१ देखि १२५० सम्म १२ बजेदेखि १ बजेसम्म
सि.नं. १२५१ देखि १५०० सम्म २ बजेदेखि ३ बजेसम्म
२८ जुलाई २०२६
सि.नं. १५०१ देखि १७५० सम्म ८ बजेदेखि ९ बजेसम्म
सि.नं. १७५१ देखि २००० सम्म ९ बजेदेखि १० बजेसम्म
सि.नं. २००१ देखि बाँकी सबै १० बजेदेखि ११ बजेसम्म
राहदानी लिने स्थानः एथेन्स,
Leoforos Vouliagmenis 311, Agios Dimitris 17236
३० जुलाई २०२६
सि.नं. १ देखि सि.नं. २५० सम्म विहान ८ बजेदेखि ९ बजेसम्म
सि.नं. २५१ देखि सि.नं. ५०० सम्म विहान ९ बजेदेखि १० बजेसम्म
सि.नं. ५०१ देखि सि.नं. ७५० सम्म विहान १० बजेदेखि ११ बजेसम्म
सि.नं. ७५१ देखि १००० सम्म ११ बजेदेखि १२ बजेसम्म
सि.नं. १००१ देखि १२५० सम्म १२ बजेदेखि १ बजेसम्म
सि.नं. १२५१ देखि १५०० सम्म २ बजेदेखि ३ बजेसम्म
३१ जुलाई २०२६
सि.नं. १५०१ देखि १७५० सम्म ८ बजेदेखि ९ बजेसम्म
सि.नं. १७५१ देखि २००० सम्म ९ बजेदेखि १० बजेसम्म
सि.नं. २००१ देखि बाँकी सबै १० बजेदेखि ११ बजेसम्म
Aaiti Tamang AAITRAJ KHOYAHANG AAKASH GURUNG AARATI BISHWAKARMA AASA MAYA TAMANG AASHIS POUDEL AASHISH BOHARA AASHISH KHADKA ABDUL RAHAMAN MIYA Abdul Raheem Musalman ABESH KUMAR JIMBA ABIRAL KHADKA ABISEK RAI Abishek Chaudhary Abishek Dahal ABISHEK GURUNG Abishek Thapa Abiskar Basnet ABRIT MAHATO...