संयुक्त नागरिक पार्टी केन्द्रिय कार्यालय -United Civic Party

  • Home
  • संयुक्त नागरिक पार्टी केन्द्रिय कार्यालय -United Civic Party

संयुक्त नागरिक पार्टी  केन्द्रिय कार्यालय -United Civic Party Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from संयुक्त नागरिक पार्टी केन्द्रिय कार्यालय -United Civic Party, Political Party, Thapathali, Kathmandu, .

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा पार्टीले विभिन्न शिर्षकमा गरेकाे खर्च विवरण निम्नानुसार रहेकाे सम्बन्धित ...
24/03/2026

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा पार्टीले विभिन्न शिर्षकमा गरेकाे खर्च विवरण निम्नानुसार रहेकाे सम्बन्धित सबैकाे जानकारीका लागि सार्वजनिक गरिएकाे छ :

प्रतिनिधि सभा निर्वाचन २०८२ को पार्टी केन्द्रिय समिति तथा निर्वाचनका उम्मेदवार सहितको उपस्थितिमा समिक्षा बैठक सम्पन्न गर...
22/03/2026

प्रतिनिधि सभा निर्वाचन २०८२ को पार्टी केन्द्रिय समिति तथा निर्वाचनका उम्मेदवार सहितको उपस्थितिमा समिक्षा बैठक सम्पन्न गरि एक ,
प्रेस विज्ञप्ति जारी गरिएको छ ।

20/03/2026

संसारमा एउटा नमुना देश बनाउनुपर्छ ।
संनापा, अध्यक्ष दल मर्दन कामी ।

15/03/2026

आज ८०८२ चैत १ न्यायको लागि हाम्रो आन्दोलन जारी छ ।
इन्सा बिक ह*त्या*का*ण्ड*को विषयमा पी*डि*त नायको निमित्त खबरदारी माइतीघर मण्डला , काठमाडौं ।

न्यायको लागि हाम्रो आन्दोलन जारी छ ।इन्सा बिक ह*त्या*का*ण्ड*को विषयमा पी*डि*त नायको निमित्त खबरदारी माइतीघर मण्डला , काठ...
15/03/2026

न्यायको लागि हाम्रो आन्दोलन जारी छ ।
इन्सा बिक ह*त्या*का*ण्ड*को विषयमा पी*डि*त नायको निमित्त खबरदारी माइतीघर मण्डला , काठमाडौं ।

विश्वास, आशा र प्रेमका आधारमा असल नेतृत्व प्रदान गर्दै देशलाई समृद्धि र विकासको मार्गमा अघि बढाउन हामी दृढ संकल्पित छौं।...
27/02/2026

विश्वास, आशा र प्रेमका आधारमा असल नेतृत्व प्रदान गर्दै देशलाई समृद्धि र विकासको मार्गमा अघि बढाउन हामी दृढ संकल्पित छौं। आम नागरिकको आस्था, अस्तित्व र अधिकारको पूर्ण सुनिश्चितता गर्दै न्यायपूर्ण, समावेशी र समान समाज निर्माण गर्नु हाम्रो प्रमुख लक्ष्य हो।
अध्यक्ष , दल मर्दन कामी

भावपुर्ण श्रद्धाञ्जली सहित,हार्दिक समवेदना ! नेपाल बाइबल सोसाइटीका निर्देशक अर्जुन काप्री ज्यूकी धर्मपत्नी सिर्जना दुलाल...
27/02/2026

भावपुर्ण श्रद्धाञ्जली सहित,
हार्दिक समवेदना !

नेपाल बाइबल सोसाइटीका निर्देशक अर्जुन काप्री ज्यूकी धर्मपत्नी सिर्जना दुलाल काप्री ज्यूको वि.सं. २०८२ साल फागुन १३ गते (सन् २०२६ फेब्रुअरी २५ तारिख, बुधबार) का दिन प्रभुमा विश्राम लिनु भएको दुःखद समाचारले हामी अत्यन्त मर्माहित भएका छौं।
यस अपूरणीय क्षतिको घडीमा शोकसन्तप्त परिवारजन, इष्टमित्र तथा मण्डली परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं। साथै दुःखको यस कठिन समयमा धैर्य धारण गर्ने शक्ति परमेश्वरबाट प्राप्त होस् भनी प्रार्थना गर्दछौं।
भावपुर्ण श्रद्धाञ्जली सहित,
संयुक्त नागरिक पार्टी
अध्यक्ष: दल मर्दन कामी
तथा
संयुक्त नागरिक पार्टी परिवार

आम नागरिकको साथी संयुक्त नागरिक पार्टी ।
14/02/2026

आम नागरिकको साथी संयुक्त नागरिक पार्टी ।

Address

Thapathali, Kathmandu

44600

Alerts

Be the first to know and let us send you an email when संयुक्त नागरिक पार्टी केन्द्रिय कार्यालय -United Civic Party posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Government Service?

Share