Hans Raj Bhatt हंस राज भट्ट - सचिवालय

  • Home
  • Nepal
  • Darchula
  • Hans Raj Bhatt हंस राज भट्ट - सचिवालय

Hans Raj Bhatt  हंस राज भट्ट - सचिवालय Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hans Raj Bhatt हंस राज भट्ट - सचिवालय, Darchula.

23/05/2022
10/05/2022
09/05/2022

हिजो जाईझुल, म.न.पा. ३ मा मध्य रातमा भएको नेपाली काङ्ग्रेस का नगर प्रमुख उमेदवार हंस राज भट्ट Hansraj Bhatt माथिको आक्रमणले बिपक्षीको हारको त्रास स्पस्ट दर्शाउछ ।
हाम्रो जीत सुनिस्चित छ।
सम्पुर्ण काङ्ग्रेस समर्थकहरु लाई त्यस्ता कुकर्म प्रती ध्यान नदि, सतर्क, शान्त र सभ्य भएर आफ्नो प्रचार प्रसार गरिदिन हुन पनि अनुरोध गर्न चाहन्छौं ।
#जयनेपाल

अब मात्र  ४ दिन बाँकि      #जयनेपाल  #नेपालीकांग्रेस   Hansraj Bhatt
09/05/2022

अब मात्र ४ दिन बाँकि


#जयनेपाल
#नेपालीकांग्रेस

Hansraj Bhatt

जीत हाम्रो सुनिस्चित छ । #जयनेपाल
08/05/2022

जीत हाम्रो सुनिस्चित छ ।
#जयनेपाल

घर घर जाऔ, कांग्रेस जिताऔ।महाकाली नगरपालिका वडा नं ६ मा उल्लास पुर्ण जनसहभागिता साथ घरदैलो कार्यक्रममा महाकाली नगरपालिका...
06/05/2022

घर घर जाऔ, कांग्रेस जिताऔ।
महाकाली नगरपालिका वडा नं ६ मा उल्लास पुर्ण जनसहभागिता साथ घरदैलो कार्यक्रममा महाकाली नगरपालिका नगर प्रमुखका उम्मेदवार Hansraj Bhatt ज्यु।
जित हाम्रो सुनिश्चित छ।

02/05/2022

महाकाली नगरपालिकामाले विगत ५ बर्षमा विकासको जग गाड्नुका साथै समाजिक उत्तरदायित्व अन्तर्गत प्रशंसनिय कार्य गर्न सफल भएको छ र त्यसलाई निरन्तर्ता दिन फेरि पनि रुख चिन्हमा मतदान गरौ।

जीत सुनिश्चित छ ।
01/05/2022

जीत सुनिश्चित छ ।

30/04/2022

विकासको अवधारणा अनुरूप ५ वर्षको प्रगति ।

एउटा रुखको महत्व येति छ भने 7 रुखमा मतदान गर्नुको महत्व कति होला आफै बिचार गर्नुस।रुख चिन्हमा मत्दान गरि आफ्नो अमुल्य मत...
30/04/2022

एउटा रुखको महत्व येति छ भने 7 रुखमा मतदान गर्नुको महत्व कति होला आफै बिचार गर्नुस।
रुख चिन्हमा मत्दान गरि आफ्नो अमुल्य मत्को सदुपयोग गरौं ।

जय नेपाल
जय देश जय काङ्ग्रेस

Address

Darchula

Alerts

Be the first to know and let us send you an email when Hans Raj Bhatt हंस राज भट्ट - सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Hans Raj Bhatt हंस राज भट्ट - सचिवालय:

Share