Battar Tole Sudhar Sanstha

  • Home
  • Battar Tole Sudhar Sanstha

Battar Tole Sudhar Sanstha कला धर्म संस्कृति को जगेर्ना हाम्रो अभियान

दोश्रो साधारण सभा २०८२ तथा बनभोज कार्यक्रम कार्यक्रममा उपस्थिति जनाउनु भएका सम्पुर्ण पदाधिकारी, बिसेस अतिथी लगायत सम्पुर...
14/12/2025

दोश्रो साधारण सभा २०८२ तथा बनभोज कार्यक्रम
कार्यक्रममा उपस्थिति जनाउनु भएका सम्पुर्ण पदाधिकारी, बिसेस अतिथी लगायत सम्पुर्ण टोलबासिहरुको उल्लेख्य सहभागिता सङ्ग सङ्गै कार्यक्रम सफल भएको छ ।

बट्टार टोल सुधार सन्था दोस्रो साधारण सभा तथा बनभोज कार्यक्रम का केही तस्बिर हरु
13/12/2025

बट्टार टोल सुधार सन्था दोस्रो साधारण सभा तथा बनभोज कार्यक्रम का केही तस्बिर हरु

07/12/2025

यहि २०८२ मङ्सिर २७ गते शनिबार यश बट्टार टोल सुधार संस्थाको दोस्रो साधारण सभा सहित पिकनिक कार्यक्रम रहेको हुनाले सम्पुर्ण टोलबासिहरुलाइ सहभागी जनाइदिनु हुन हार्दिक अनुरोध गर्दछु।
पिकनिक स्थान : कासिटार नुवाकोट
मिति: २०८२ मङ्सिर २७
समय: बिहान ८ बजे
शुल्क: रु ५००/००

नोट: आउन र जानका लागि यातायातको सुबिधा रहेको छ ।
बिस्तृत जानकारिका लागि:
अध्यक्ष श्याम सुन्दर श्रेष्ठ ९८६१२२७४४५
सचिब: गोकुल श्रेष्ठ ९८०१०२७२००
कोशाध्यक्ष : सैलेन्द्र बज्राचार्य ९८५१२८८९९२

बट्टार देखि बिदुर ढुङ्ग्गे त्रीशुली हुँदै कोलनी पुगि बट्टार पुरानो बजारसम्म मोटरसाइकल र्यालि समय दिउँसो १ बजे
21/10/2025

बट्टार देखि बिदुर ढुङ्ग्गे त्रीशुली हुँदै कोलनी पुगि बट्टार पुरानो बजारसम्म मोटरसाइकल र्यालि
समय दिउँसो १ बजे

17/08/2025

बट्टार बजार परिक्रमा गराइ पश्चात् बिदुर २ बट्टार मा रहेको राधाकृष्ण मन्दिरमा वाजागाजा धिमे बाजा सहित सम्पुर्ण भक्तालुहरुको सहभागितामा बालाकृश्न भगवान को मुर्ती भित्र्याइयो । सम्पुर्ण सहभागीहरुमा हार्दिक नमन

17/08/2025

कृश्न मन्दिर परिक्रमा गर्दै

17/08/2025

लाखे कृश्न मन्दिर जाँदै ।। बालाकृश्न को मुर्ती कृश्न मन्दिर बाट बाजा गाजा लाखे सहित बट्टार पुरानो बजारमा लेराइ रथमा राखी भक्तजन र ब्रतालुहरुबाट पुजा आराधना गरिन्छ । बेलुका १२ बजे लाखे मारी भोलि पल्ट कृश्न भगवान को मुर्तिलाइ रथमा राखी बट्टार बजार परिक्रमा गरिन्छ ।

17/08/2025

लाखे

गाइजात्रा २०८२ बट्टार बजार धन्यबाद फोटोको लागि  photography  bhai
13/08/2025

गाइजात्रा २०८२ बट्टार बजार
धन्यबाद फोटोको लागि photography bhai

बिहे जात्रा २०८२ बट्टार बाट जन्ती गै सङ्गमचोक बाट दुलही लेराइ भोज खाइ सम्पन्न
13/08/2025

बिहे जात्रा २०८२
बट्टार बाट जन्ती गै सङ्गमचोक बाट दुलही लेराइ भोज खाइ सम्पन्न

11/08/2025

भोलि २०८२ साल साउन महिनाको २७ गतेको दिन बट्टार पुरानो बजार मा बिहे जात्रा धुमधामका साथ हुने हुनाले सम्पुर्ण मा चुल्है निमन्त्रणा गर्दछौ धन्यबाद ।
जन्ती को लागि तयारी भयर आउनु होला
जन्ती प्रस्थान : बिदुर बट्टार पुरानो बजार ०४
समय : दिउँसो २ बजे
पुग्नु पर्ने स्थान : बट्टार सङ्गमचोक ०४
प्रीती भोज : बट्टार टोल सुधार सन्स्था भवन
समय : बेलुकी ७:३० बजे

Address

Battar

Website

Alerts

Be the first to know and let us send you an email when Battar Tole Sudhar Sanstha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Government Service?

Share