21/08/2025
हार्दिक निमन्त्रणा!!! हार्दिक निमन्त्रणा !!!
नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा श्री उद्यमशील केवलगारी आ मा समूहद्वारा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा सहभागी भई आफ्नो मौलिक संस्कृति संरक्षणका लागि सहयोग गरिदिनुहुन सम्पूर्ण आमाबुबा दाजुभाई दिदीबहिनीलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ,
आयोजक- श्री उद्यमशील केवलगारी आमा समूह
स्थान - चापाकोट नगरपालिका ७ केवलगारी
समय - बिहान ठिक ११ बजे
मिति - २०८२ साल भाद्र ६ गते।
सम्पर्क नम्बर 9762235870 , 9843410136 , 9841623140 , 987444001