District Police Office, Rolpa

  • Home
  • District Police Office, Rolpa

District Police Office, Rolpa Welcome to District Police office,Rolpa Official page. For Emergencies, Dial 100 for police Support.

मुख्य राजमार्ग अवरोध (मितिः २०८३।०२।१९ गते ८:३० बजे सम्म)बाटो अवरोध सम्बन्धी सूचना हेर्नको लागि https://www.nepalpolice....
02/06/2026

मुख्य राजमार्ग अवरोध (मितिः २०८३।०२।१९ गते ८:३० बजे सम्म)
बाटो अवरोध सम्बन्धी सूचना हेर्नको लागि https://www.nepalpolice.gov.np/notices/1141/

प्रहरी सहायक निरीक्षक (जनपद) पदको लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना (२०८३-०२-१९)
02/06/2026

प्रहरी सहायक निरीक्षक (जनपद) पदको लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना (२०८३-०२-१९)

30/05/2026
30/05/2026

अब उजुरी गर्न प्रहरी कार्यालय नै धाउनुपर्दैन ! तपाईँहरू घरमै बसेर पनि नेपाल प्रहरी मोबाइल एपमार्फत उजुरी दर्ता गर्न सक्नुहुन्छ । आवश्यक प्रक्रिया तथा सेवा सम्बन्धी जानकारीका लागि यो भिडियो हेर्न सक्नुहुनेछ ।
आजै Nepal Police Mobile App डाउनलोड गरी डिजिटल प्रहरी सेवासँग जोडिनुहोस् ।

;राष्ट्र र जनताको सेवामा सदैव प्रतिबद्ध नेपाल प्रहरी।"जेठ १५ गते============गणतन्त्र दिवस २०८३ को  हार्दिक शुभकामना! #ने...
29/05/2026

;राष्ट्र र जनताको सेवामा सदैव प्रतिबद्ध नेपाल प्रहरी।"
जेठ १५ गते============
गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना!
#नेपालप्रहरी #जिप्रका रोल्पा परिवार
Police

मुख्य राजमार्ग अवरोध (मिति: २०८३।०२।१५ गते ०८:०० बजे सम्म)नोट: बाटो अवरोध सम्बन्धी सूचना हेर्नको लागि:https://www.nepalp...
29/05/2026

मुख्य राजमार्ग अवरोध (मिति: २०८३।०२।१५ गते ०८:०० बजे सम्म)
नोट: बाटो अवरोध सम्बन्धी सूचना हेर्नको लागि:
https://www.nepalpolice.gov.np/notices/1141/
#नेपालप्रहरी

 #अनिवार्य अवकाश भई जाने प्रहरी कर्मचारीहरुको सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न========="बर्दिमा बिते जिवनका ती सुनौला ...
28/05/2026

#अनिवार्य अवकाश भई जाने प्रहरी कर्मचारीहरुको सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न=========

"बर्दिमा बिते जिवनका ती सुनौला वर्ष
कर्तव्यको बाटोमा बिते दिन,रात र हर्ष।
आज विश्राम होला सेवाको यात्रामा
तर नाम रहिरहनेछ सम्मानको पात्रमा।।"

नेपाल प्रहरी सङ्गठनमा मिति २०५३।०२।१४ गते सेवा प्रवेश गरी ३० वर्षसम्म निरन्तर ,अटुट, इमान्दार र कर्तव्यनिष्ठ रूपमा सेवारत रहनुभएका पूर्व प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक(प्रा.प्र.व.ना.नि) मेघराज डागीँ र पूर्व प्रहरी नायव निरीक्षक(प्र.ना.नि) टोप बहादुर गिरिज्यूहरु आज मिति २०८३।०२।१४ गते अनिवार्य अवकाश हुनुभएको छ........

यस अवसरमा जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक पन्च कुमार बाखुज्यूको प्रमुख आतिथ्यतामा एक बिदाई कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव उपरीक्षकज्यूले अवकाश प्राप्त हुनुभएका पूर्व प्रहरी कर्मचारीहरुलाई कदर-पत्र, फुलमाला र मायाको चिनो सहित सम्मान गर्दै उहाँहरुले सङ्गठनमा पुर्याउनुभएको विशिष्ट योगदानको चर्चा गर्नुभएको थियो........

बिदाई भएर जाँदै गर्नुभएका पूर्व प्रहरी कर्मचरीहरुले आफ्नो कार्यकाल सफलतापूर्वक पुरा गर्न सहयोग गर्ने सम्पूर्ण अग्रज तथा सहकर्मी साथीहरू प्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा कार्यालयका अन्य प्रहरी अधिकृत तथा जवानहरु लगायत प्रहरी परिवारको पनि उपस्थिति रहेको थियो ।
३० वर्ष लामो यो यात्रामा उहाँहरुले नागरिकको शान्ति सुरक्षा सुव्यवस्था कायम गर्न खेल्नुभएको भूमिका सदा स्मरणीय रहनेछ । सेवा सकिए पनि सम्मान कहिल्यै समाप्त हुने छैन ।३० बर्षको समर्पण प्रती उच्च सम्मान व्यक्त गर्दै हामी उहाँहरुको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछौँ ।
#जि.प्र.का रोल्पा परिवार
#जय नेपाल!

०६ जेठ, २०८३ ।******************वैशाख महिनाको प्रगति विवरण ।
20/05/2026

०६ जेठ, २०८३ ।
******************
वैशाख महिनाको प्रगति विवरण ।

Address

Liwang Rolpa

Website

Alerts

Be the first to know and let us send you an email when District Police Office, Rolpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Government Service?

Share